• नेपालमा थप ३,७२९ जनामा कोरोना संक्रमण पुष्टि ,२५ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोर...

  • सबै परीक्षा स्थगित गर्न सिफारिस

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिनुभएको हो  ।कोभिड–१९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ । https:/...

  • कक्षा ११ को परीक्षा दिंदै सात दिनकी सुत्केरी

    म्याग्दी । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएक...

  • थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० आरटी पिसिआर र ६ हजार ५ सय ३८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ९ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४...

  • फेरि बढे कोरोना संक्रमित, एकैदिनमा ४ हजार १०७ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ आरटी पिसिआर र ४हजार ९ सय ४४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ४ हजार १ सय ७ नामा कारोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजा...

  • देशभर थप ३३८३ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ३८ आरटी पिसिआर र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ३ सय ८३ नामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख २ हजार ९७ जनामा र एन्टिजे...

  • प्रधानमन्त्रीद्धारा कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिनुभएको छ । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा ...

  • जलविद्युतले बदलिएको गाउँ ‘नारच्याङ’

    म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर...

  • देशभर थप ३१२५ जनामा कोरोना संक्रमण, १९२५ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ आरटी पिसिआर र ३ हजार १ सय १८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार १ सय २५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जना...

  • मोना जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा चोचाङ्गी

    म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ ।२०२१ अगष्ट १ तारिख(आइतबार)सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष दिनेश पुन,उपाध्यक्ष करन बोगटी, सचिव बिशाल पुन, सह–...