• म्याग्दीको घलेम्दी हाइड्रो लिमिटेड सहित उत्कृष्ट चार करदाता सम्मानित

    बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङले चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा कार्यालयले बिहीबार आफ्नो कार्यक्षेत्रका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको हो ।  कार्यालयले बागलुङबाट ग्रीन डिभेलपमेन्ट बैँक लिमिटेड, पर्वतबाट दी क्लिफ प्रा.लि., म्याग्दीबाट घलेम्...

  • गलेश्वरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित बालाचतुर्दर्शी मेला सुरु

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको पुरानो  बालाचतुर्दर्शी मेला–२०८२ सुरु भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजनामा विहिबारदेखि सुरु भएको मेल...

  • छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि वेष्ट प्वाइन्टलाई

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बिहिबारदेखि सुरु भएर शनिवार बेनीको खुलामञ्चमा सम्पन्न बेनी नगरपालिका भित्रका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो । प्रतियोगितामा वेष्ट प्...

  • बेनीमा एमालेको सद्भाव ¥याली तथा जनसभा, राष्ट्रियता र संविधान जोगाउनुपर्नेमा नेताहरुको जोड

    बेनी।नेकपा एमाले म्याग्दीले शनिवार सदरमुकाम बेनीमा सद्भाव ¥याली तथा जनसभा सम्पन्न गरेको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टी केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि जिल्ला कमिटीद्वारा ¥यालीसहित जनसभा गरिएको हो । सद्भाव ¥याली तथा जनसभाका प्रमुख वक्ता नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द...

  • बेनी नगरपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु( तस्बिरहरु)

    बेनी । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । म्याग्दीको बेनी  नगरपालिकाको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो ...

  • अन्नपूर्ण गाउँपालिकाको समिक्षा तथा सार्वजनिक सुनुवाइ

    बेनी ।म्याग्दीकाको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै सार्वजनिक सुनुवाइ गरिएको हो । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर...

  • धवलागिरी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः धनजनता माविलाई

    ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा अन्तर माध्यमिक विद्यालय पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा वडा नम्बर ३ फलीयागाउँ स्थित धजनजता मावि बिजयी भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, तीन कास्य र पाँच वटा रजत पदक जित्दै बिजेता भएको हो ।धनजनताले यसअघि द...

  • ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटो फिचर)

    म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, य...

  • छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि महेन्द्ररत्न माविलाई

    बेनी । म्याग्दीको मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न मावि बरंजाले जितेको छ । मंगला शिक्षा क्याम्पसको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ३ कास्यसहित १९ पदकसहित महेन्द्र मावि प्रथम भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ७ रजत...

  • मंगला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

    म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित मंगला गाउँपालिकामा बिहीबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाद्वारा २ नम्बर वडा लाम्पाटास्थित खेलमैदानमा आयोजित छैंटौँ संस्करण अन्तर्गत यस वर्षको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा ...