• निसास्सिएर शंखरापुरमा दम्पतीको मृत्यु

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका–३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो। ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो।उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र...

  • राज्यमन्त्री तामाङका पीएसओ मृत फेला

    कैलाली । सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री माया तामाङका ‘पर्सनल सेक्युरिटी अफिसर’(पिएसओ) मृत फेला परेका छन । राज्यमन्त्री तामाङका पिएसओ प्रहरी हवल्दार जोशी बुधबार आफ्नै घरमा मृत फेला परेका हुन । यो घटनाको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ।प्रहरी हवल्दार धनगढी उपमहानगरपालिका– ३ मा रहेको आफ्नै घरमा म...

  • ग्याँस बुलेटमा च्यापिएर चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेको प्रहरीले जनाएको छ । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर राखिएको ग्याँस बुलेटको सिसा पुछ्ने क्रममा दुर्घटना भएको हो । रोकि राखेको ग्याँस बुटेलक...

  • थप ८४५४ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ५९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हु...

  • डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको हो । बुधबार दिउँसो ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुनः संक्रमण गरेको छ। पीसीआर रिपोर्ट ...

  • भारतमा कोरोना संक्रमितको सङ्ख्या चार करोड नाघ्यो

    एजेन्सी । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ। बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यसै अवधीमा कोरोना सङ...

  • सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, एक घाइते

    रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन्। पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ। उनीहरू...

  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाको दमक नगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ रणध्वज चोक निवासी ६३ वर्षीय गणेशप्रसाद अधिकारी छन् । अधिकारीलाई राति सवा ९ बजे हात्तीले आक्रमण गरेको थियो । कुलोमा पानी लगाउन गएका अधिकारीको हात्तीको सुडले लछारपछार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ...

  • जनकपुरमा सरकारी गाडी तोडफोड, मेयर घाइते

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते हुनुभएको छ । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल हुनुहुन्थ्यो । उहाँहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जादै हुनुहुन्थ्यो । त्य...

  • गौतम दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौँ । नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उहाँकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उहाँका छोरा हरिश दाहालले जानकारी दिनुभएको छ । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेख्नुभएको छ...