• जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

    दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ । गएराति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिनुभयो । चार पुरुष र एक बालिकाको शव फेला परेको उहाँले बताउनुभयो । मृत्यु हुनेहरुमा १३ वर्षिया सा...

  • हिउँमा फसेका ३४ जना घर फर्किए

    जुम्ला । जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताउनुभयो । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो । ...

  • नेपालमा ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि

    काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड–१९ पुष्टि भएका मध्ये प्रायःलाई ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस महिनाको २० गतेदेखि माघ ८ गतेसम्म कोभिड–१९ सङ्क्रमित ९५ वटा नमुनालाई जिन सिक्वेन्सिङका लागि भारत पठाइएको थियो । यही माघ २४ गते भारतको इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटेट ...

  • जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते

    काठमाडौं । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उदयपुरगढी गाउँपालिका–७ नागबेलीस्थित मदनभण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना भएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो। बिहीबार बिहान करिब १० बजे भएको दुर्घटनामा परी १९ जना घाइते सम...

  • बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ

    जनकपुर । जनकपुरमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन्। प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५...

  • बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा सुवेदी

    म्याग्दी । म्याग्दीको बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६,अथुङ्गेका सुवेदीलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।तर, अस्पतालमा सुवेदीले अहिले सम्म औपचारिक रुपमा पदभार भने लिनुभएको छैन । ...

  • ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिनुभएको छ । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भन्नुभयो,‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रि...

  • रक्तक्यान्सरबाट थलिएका रुमका १० बर्षिय निश्चलको उपचारमा आर्थिक अभाव

    रुम । म्याग्दीको मालिका गाउँपालिका–२,रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना हुनुभएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म छ लाख रुरपैयाँ भन्दा बढी खर...

  • थप २४०१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३ सय ५६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...

  • विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

    काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ३...