• रुममा निशूल्क दन्त शिविर

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–२, रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ ।लायन्स क्लव अफ म्याग्दी दरबाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको क्लवका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो । निशूल्क औषधी, ब्रस वितरण गर्नुका साथ दाँत ...

  • विविध कार्यक्रम सहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल म्याग्दीले मनायो स्थापना दिवस

    बेनी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल,जिल्ला समिति म्याग्दीको आयोजनामा आइतबार स्थापना दिवसमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण, नसर्ने रोग सम्बन्धि स्क्रिनिङ र विद्यार्थीलाई मानसिक स्वास्थ्य सम...

  • धवलागिरी गाउँपालिकामा दिर्घरोगीको घरघरमा अध्यक्ष (तस्बिरहरु)

    म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घरघरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । दिर्घरोगीहरुको अवस्था पहिचान र उनिहरुको औषधी उपचारमा सघाउने उद्देश्यले आइतबारदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिका दिर्घरोगीहरुलाई घरदैलोमै औषधी उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध...

  • के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर ः डेढ सय बढी लाभान्वित

    दरबाङ । पश्चिम म्याग्दीको प्रमुख व्यापारीक स्थल एवम् मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय ५० जना भन्दा बढी विद्यार्थी र अभिभावकहरुले दाँतको उप...

  • मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा  पचास लाख रुपैयाँ  बिनियोजन भएको भवनको संरचना तयार पार्न...

  • २२ वर्षीया रोका मगरको उपचार रोकियो, आर्थिक सहयोग गर्न अपिल

    पोखरा । आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको मालिका  गाउँपालिका- ३,पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्न पुग्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो ।२६ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो । र...

  • धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका सात वटै वडाका खोप लगाउने उमेर समूहका बालबा...

  • म्याग्दीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया

    बेनी । स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रम...

  • म्याग्दीमा विश्व रेडक्रस दिवस मनाइयो

    म्याग्दी । विश्व रेडक्रस दिवस सोमबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । बेनीमा रेडक्रसको जिल्ला शाखा र अन्य ठाउँमा रेडक्रसका उपशाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । बेनीको बिरेन्द्रचोक स्थित चौतारामा सन्देशमुलक गित गाउने र जेष्ठ नागरिकहरुसँग नाचगान गरिएको थियो । कलाकार कृष्ण जिसीले ...

  • जन्मदिनमा व्यवसायी श्रेष्ठद्वारा विरामी र बालबालिकालाई सहयोग

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, संगमचोक स्थित व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदि...