बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेका हुन् ।विपद्मा खटिने जनशक्ति...
स्वास्थ्य
-
-
पहिलो दिन १ हजार ७७७ जना बालबालिकाहरूलाई दादुरारुबेला खोप लगाइयो
म्याग्दी । म्याग्दीका सबै पालिकामा बुधबारदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । बेनी नगरपालिकाको बेनी अस्पतालमा सुरु भएको अभियानको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरेर सुभारम्भ गर्नुभयो । दादुरा रुबेला विरुद्धको खोप अभियानको पह...
-
पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर
दरवाङ । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको केन्द्रिय कार्यालयका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी मेघराज शर्माले फिस्टेल अस्प...
-
प्रजातन्त्र दिवसमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन
बेनी । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको त्रिदीवसीय कार्यक्रम अन्तरगत सोमबार आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, निजामति कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणले रक्तदान गरेका थिए। रक्तदान कार्यक्र...
-
दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन (फोटो फिचर)
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । बागलुङ...
-
म्याग्दीमा तीनजना नयाँ कुष्ठरोगी
बेनी ।म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ। जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्। ७१औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा चालु आवमा नयाँ बिरामी तीनजनासहित गत वर्षका नियमि...
-
गंगागाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.मल्ल सम्मानित
बेनी । काठमाडौंको बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.रबी मल्ल सम्मानित हुनुभएको छ । डा.मल्ललाई कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समितिले कार्यकारी निर्देशक जस्तो गरिमामय पदमा नियुक्त भएको भन्दै शनिबार एक कार्यक्रमका विच सम्मान गरेको हो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्र...
-
केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता
दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि आइतबार लिखित सम्झौता भएको छ । सात बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट संचालक÷निर्देशक हिराबहादुर पुन र प्रिन्सिपल बिमल शर्मा तथा...
-
लायन्स क्लब अफ बेनी लभ्लीहिलद्धारा अस्पतालका सुत्केरीलाई न्यानो झोला वितरण
बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलले सचिव निर्मल खत्रीकाे जन्मदिनको अवसरमा बेनी स्थित बेनी अस्पतालका सुत्केरीहरुलाई न्यानो झोला वितरण गरेकाे छ । बुधबार परेको खत्रीकाे जन्मदिनको अवसरमा अस्पतालका सुत्केरीहरुलाई बीस हजार रुपैयाँ बराबरको बीस जनाको लागि न्यानो झोला वितरण गरेकाे हाे । खत्री नेविसंघका केन्द्रिय सदस्य सम...
-
मनिषाको उपचारमा आर्थिक समस्या,सहयोग गरिदिन परिवारको आग्रह
बेनी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी हड्डीको क्यान्सर पीडित २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारमा आर्थिक समस्या भएको छ । भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचाररत पाईजाको उपचारमा आर्थिक समस्या भएको हो । चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी नर्स पाइजाको ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 512
- Next Page »