• गलेश्वरधाम आमा समुहद्वारा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा स्त्री रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर सञ्चालन सम्पन्न भएको छ । शुक्रबार गलेश्वरधाम आमा समुहको आयोजना तथा बेनी अस्पताल म्याग्दी र लिड्स नेपाल पोखराको सहयोगमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चलन सम्पन्न भएको हो । सामुदायीक स्वास्थ्य चौकी गलेश्वरको प्र...

  • रेडक्रस पुलाचौरको शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग

    म्याग्दी । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा नवदुर्गाको नवौं अर्थात् नवमी तिथिका दिन आज (मङ्गलवार) शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सहयोग प्रदान गरिएको हो...

  • म्याग्दी कारागारको अनुगमन

    बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ । न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती लगायतको टोलीले कारागारको भौतिक अवस्था अनु...

  • अन्नपूर्ण गाउँपालिकामा सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदान

    म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आज (मङ्गलवार) सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकसँगै गोष्ठी गरिएको हो । गोष्ठी...

  • म्याग्दीमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट’ अभियान

    बेनी । डेंगु संक्रमणको जोखिम बढेपछि बेनीमा डेंगु रोकथामका लागि अभियान सञ्चालन गरेका छन् । म्याग्दी सदरमुकाम बेनीमा डेंगु नियन्त्रण गर्न ‘ लामखुट्टेको खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगु सार्ने लामखुट्टेको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग...

  • क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम ...

  • सुआहारा कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी

    म्याग्दी । म्याग्दीकाे बेनी नगरपालिकाकाे  आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज (सोमबार) बेनीमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो । नगरपाल...

  • गलेश्वरमा डेंगु रोग सम्बन्धि सचेतना तथा सरसफाई

    गलेश्वर । म्याग्दीको बेनी नगारपालिका–९ गलेश्वरमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम बिच गलेश्वरधाम आमा समुहको आयोजनामा गलेश्वर बजार क्षेत्रमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम गरेको हो । खासगरी एन्टी एजिट नामको भाइरस बोकेको पोथी लामखुट्टेबाट डेंगु रोग सर्...

  • जनस्वास्थ्य सेवा सुचकका आधारमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो

    म्याग्दी । जनस्वास्थ्य सेवाको सुचकको आधारमा गरिएको मुल्याङ्कनमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो भएको छ । आर्थिक बर्ष २०७८÷२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका मध्य स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य सेवाका सुचकह...

  • ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र

    दरबाङ । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ७ स्थित ताकममा निर्माणधिन पालिका स्तरीय अस्पतालको भवन अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले अस्पतालको भवन निर्माणको काम अलपत्र परेको हो । निर्माण सम्पन्न हुने समय अवधिमा आइपुग्दा समेत भवन अलपत्र छोडेर ठेकेदार भागेको स्थानीयले गुनासो गरेका छन् । संघीय सरकारको सबै पालिक...