• नहरमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु

    दाङ । नहरमा डुबेर दाङमा एक बालिकाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको नहरमा डुबेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार बौलाहा खोलाको नहरको पानी खेल्ने क्रममा बालिका लडेपछि बगेकी थिइन्। उनको शव घटनास्थलबाट झन्डै एक किलोमिटर दक्षिणमा फेला परेको प्रहरीले ...

  • बागलुङ गलकोटका घाँस काट्न गएका एक वृद्ध बेपत्ता

    बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका थिए । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ । हँसिया, खुर्पेटो, पानी कागज साथ...

  • भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ गायब

    पर्सा । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाह...

  • जङ्गली हात्तीले भत्कायो सात वटा घर

    महोत्तरी । वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो । आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली...

  • डोल्पामा छुट्टाछुट्टै दुर्घटनामा परेर दुईजनाको मृत्यु

    डोल्पा । यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ । मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरक...

  • भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

    जम्मु । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुस...

  • पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुईजना मजदुर घाइते

    पाल्पा । पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना मजदुर घाइते भएका छन् । पाल्पाको तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आज दिउसो आगलागी हुँदा दुई जना श्रमिक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर ...

  • बिजुली पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

    धनगढी । कैलालीमा मोटरसाइकलबाट लडेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर लडेपछि धनगढी-१७ धुर्जन्ना सुकुम्बासी बस्तीका २८ वर्षीय सीताराम चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो। केहीबेरअघि गौरीगंगा नगरपालिका-३ कुचैनीमा उनले चलाएको से २ प ६४६७ नम्बरको मोटरसाइकल पूर्वबाट...

  • कोभिड अस्पतालका चिकित्सकमाथि कुटपिट

    दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका ४ स्थित मालुमा सञ्चालित कोभिड अस्पतालका डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ। शनिबार राती चार जनाको समूहमा आएका युवाहरुले अस्पतालका डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट गरेको गाउँपालिकाले जनाएको छ। खुट्टा भाचिएको भन्दै उपचार गर्न पुगेका गोपाल तिमल्सिन...

  • आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवा पक्राउ

    काठमाडौं। आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी ...