• इलामका माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    झापा । माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए । मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा ...

  • बाढी पहिरोबाट ४३ खानेपानी र २५ जलविद्युत आयोजनामा क्षति

    काठमाडौं । यो वर्षको अविरल वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट साना ठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री बिष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराउनुभएको हो । यस्तै सिन्धुपाल्चोक मनाङ, कास्की लगायतका स्थानका २५ जलविद्युत आयोजनामा आशिंक क्षति प...

  • बाढी पहिरोबाट २२ जिल्लामा ३९ जनाको मृत्यु , ३३ घाइते

    काठमाडौँ । यो वर्षको मनसुनका कारण भएको बाढी पहिरोका कारण देशका २२ जिल्लामा ३९ जनाको मृत्यु हुनुका साथै ४६ बेपत्ता र ३९ जना घाइते भएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिनुभएको हो । बाढी पहिरोमा परेका २ सय ७८ जनालाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट ...

  • करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं । करेन्ट लागेर बारा र ताप्लेजुङमा गरी दुई जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै ...

  • फिलिपिन्समा सैनिक बोकेको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

    एजेन्सी । फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ । ...

  • टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । टोखा नगरपालिका–९ दिपज्योतिमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकल चालक नुवाकोट बेलकोट नगरपालिका–६ घर भई टोखा–९ बानियाटार डेरा गरी बस्ने २६ वर्षीय सन्तो...

  • भक्तपुरमा भर्‍याङबाट लडेर एक महिलाको मृत्‍यु

    भक्तपुर । भक्तपुरमा भर्‍याङबाट लडेर एकजना मजदूर महिलाको मृत्‍यु भएको छ । मृत्यु हुनेमा सिन्धुली दुधौली घर भएका लीला सदा रहेकी छिन् । लीलाले शनिबार बेलुकाको खाना खाएर सुत्न जाँदा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट लडेर मृत्‍यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । ...

  • फोटो पत्रकार राईमाथि लाठी हान्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

    काठमाडौं । फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न फोटो पत्रकार क्लब नेपाल (पिजेक्लव) ले माग गरेको छ। विपक्षी गठबन्धनका विद्यार्थीले शनिबार गरेको प्रदर्शनका क्रममा फोटो खिच्न पुगेका राईलाई पत्रकार भएको प्रमाण देखाउँदा देखाउँदै पनि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको पिजे क्लवले उल्ले...

  • ललितपुरको सानेपामा एक भारतीय नागरिकको शंकास्पद मृत्यु

    काठमाडौं । ललितपुरको सानेपामा एक पुरूषको शव फेला परेको छ। सानेपास्थित गुसी टोलमा आइतबार बिहान एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। ती पुरूष भारतीय नागरिक भएको प्रहरीको भनाइ छ। मृतक राजस्थानका ५९ वर्षीय सत्यनारायण परित भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार घटनास्थलमा प्...

  • बैतडीमा जिप दुर्घटना : २ को मृत्यु, १० जना घाइते

    डडेल्धुरा । बैतडीमा आइतबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नं. ३ मा दुर्घटना भएको हो । जिप डडेल्धुरातर्फ आउँदै गर्दा सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । ...