एजेन्सी । ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ । लिबियाको जुवारा बन्दरगाहबाट युरोपीयन मुलुक इटालीका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुंगा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिशियाको जार्जीस नजिकैको समुन्द्री क्षेत्रमा दुर्घटनामा परेको हो । १ सय २७ जना आप्रवासी सवार रहेको उक्त डुंगा डुब्दा ८४ ज...
घटना
-
-
पर्वतका एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन् । स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन् । श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनीहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो । भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला...
-
काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
काठमाडौं । वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान् ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार ...
-
रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको मृत्यु
सर्लाही । सर्लाहीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको हो । नेपाली काँग्रेसबाट निर्वाचित बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्त...
-
पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यु
गोरखा । गोरखाको सिरानचोकमा पहिरोले घर पुरिँदा दुई जना वृद्धको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरका ८६ वर्षीय रमण पाण्डे र ६८ वर्षकी नन्दकुमारी पाण्डे दम्पतीको मृत्यु भएको घटना स्थलमा रहनु भएका वडाध्यक्ष सुरज ढकालले जानकारी दिनुभयो । ‘घरमा बुढाबुढी मात्र हुनुहुन्थ्यो छोराछोरी सबै बाहिर हुनुह...
-
प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले गस्तीमा निस्किएका प्रहरी जवानमाथि आक्रमण गर्ने युवालाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेष...
-
महोत्तरीका आधा दर्जन नदीमा बाढी
महोत्तरी । विगत चार दिनदेखि महोत्तरीमा मुसलधारे पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बा...
-
छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ
भक्तपुर। १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले ...
-
बारामा जंगली हात्तीको आक्रमणबाट ४५ बर्षीय पुरुषको मृत्यु
बारा । बारामा जंगली हात्तीको आक्रमणबाट एकजना अधबैंसे पुरुषको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको आज बिहान मृत्यु भएको हो । खेतमा काम गरिरहेका पटेललाई बिहान करिव पौने आठ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका पटेललाई उपचारका ...
-
१८ दिनमा बाढी पहिरोमा परी ३२ जनाको मृत्यु, २९ बेपत्ता
काठमाडौं । जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । २०७७ सालमा यही अवधिमा बाढी र पहिरो...





















