बझाङ । यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेको बताइएको छ। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरोमा परी बोहराको मृत्यु भएको हो। उनीसँग रहेका अरु भने भागेर बाँच्न ...
घटना
-
-
सवारी दुर्घटना हुँदा वीरगञ्जका दुई वडाध्यक्षसहित ८ जना घाइते
वीरगञ्ज । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका छन् । घाइते धमेन्द्रको बायाँ गाला र बायाँ हातमा सामान्य चोट लाग...
-
डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ। गए राति भएको आगलागीबाट प्रशासनिक भवनमा रहेका शोफा र किताबलगायत सामग्री जलेको छ। आगो कसले लगाएको भन्ने खुलेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले आगलागीबाट शोफालगायत जलेको बताउनुभयो। ‘महत्वपूर्ण कागजात जलेका छैनन्,’ उहाँले भन्नुभयो । उह...
-
चीनमा भूकम्प, चार जनाको मृत्यु
एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । घाइतेहरूल...
-
तारा एयर दुर्घटनाः मृतकका परिवारलाई शव हस्तान्तरण
काठमाडौं। तारा एयरको विमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान...
-
अमेरिका : ओकलोहामको अस्पतालमा गोलीबारी, चारको मृत्यु
एजेन्सी । अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैले चलाएको गोली लागेर मृत्यु भएको छ । ओकलाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । उनको उमेर ३५ द...
-
पोखरीमा डुबेर २ जनाको मृत्यु
वीरगञ्ज । बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर...
-
यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
सुर्खेत । मुगुमा यार्सा संकलनको सुरक्षार्थ खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ। मुगम कार्मारोङ गाउँपालिका–२ ठूलीकोशी रिमार लेकमा यार्सा संकलनमा खटिएका सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई मंगलबार बिहानदेखि टाउको दुख्नुका साथै श्वासप्रश्वासमा समस्या आ...
-
पहिराले पुरिएर दुई मजदुरको मृत्यु
काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहे...
-
चितुवाको आक्रमणबाट प्रहरीसहित ३ घाइते
काठमाडौँ । चितुवाको आक्रमणबाट गोरखाको पालुङटारमा तीन जना घाइते भएका छन्। मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो।चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ। प्रहरी सहायक हवल्दार सुनिल रायमा...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 356
- Next Page »