बेनी बुधबार फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्...
घटना
-
-
सरकारले बेरोजगारलाई दिन्छ सय दिनको भत्ता, यस्तो छ शर्त
काठमाडौँ बुधबार फागुन १ गते । सरकारले ुप्रधानमन्त्री रोजगार कार्यक्रमु सुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई सरकारले भत्ता दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय सभागृहमा भएको एक समारोहबीच यो कार्यक्रमको उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार...
-
कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास
सन्तोष गौतम बेनी बुधबार फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । तस्विर : रिखार दैनिक कोठा भा...
-
रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध
काठमाण्डौं बुधबार फागुन १ गते । बुधबार २४औँ जनयुद्ध दिवस। तत्कालीन नेकपा माओवादीले ऐतिहासिक जनयुद्ध सुरु भएको दिन। फगुन १। रुकुम रोल्पाबाट सुरु भएर १२ वर्ष चलेको जनयुद्धका क्रममा १५ हजार बढीले ज्यान गुमाए। तत्कालीन जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी अहिले शान्ति प्रक्रियामार्फत सरकार र सदनमा आएर संसदीय...
-
समाचार छापेको भन्दै पत्रकारमाथि सांघातिक आक्रमण
सर्लाही मंगलबार माघ २९ गते । सामुदायिक रेडियो सर्लाहीका समाचार सम्पादक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्यसमेत रहेका दियालीलाई मंगलबार नचिनेका मान्छेले सर्लाहीको सुकेपोखरीमा आक्रमण गरेका हुन् । आक्रमणबाट दियालीको ठाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अहिले सर्लाहीको हरि...
-
नेकपा म्याग्दीले २४ औ जनयुद्ध दिवस मनाउने
बेनी मंगलबार माघ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस मनाउने भएको छ । सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यहरुको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादीले २०५२ फागुन...
-
गलेश्वरमा जिप दुर्घटना हुँदा दुई गम्भीर घाईते
बेनी आईतवार माघ २७ गते ।बेनी देखी रंघुगंगा गाउपालिका २ भगवती जाँदै गरेको जिप गलेश्वरमा दुर्घटना भएको छ । आईतवार भगवतीका लागि छ्टेको ग१ ज ५८९९ नम्वरको जिप गलेश्वर पारी रघुगंगा गाउँपालिका तीन पिप्लेको उकालीमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको हो । जिप सडक देखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहर...
-
स्कूल भित्रै दुःखद् घटना चर्पीमा लगेर किन यस्तो गरे ?
भिडियाे हेर्नुहाेस् https://youtu.be/qA_mOde668I ...
-
म्याग्दीकी प्रमिलाको जापानमा उपचारको क्रममा निधन ,दुधे छाेरिकाे बिचल्ली
म्याग्दी, शुक्रबार माघ २५ गते । बेदेशिक अध्ययन तथा रोजगारिको शिलशिलामा जापानमा कार्यरत एक म्याग्देली चेलिको दुखत निधन भएको छ । श्रीमान दिनेश संगै जापानको कुवानामा बस्दै अाउनुभएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माउ...
-
कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्नेलाइ सर्वस्वसहित जन्मकैद
बेनी, बिहिबार माघ २४ गते । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का ९रवि०ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडी...