• पौडी खेल्न गएका बालक बेपत्ता

    बेनी बुधबार फागुन २९ गते । पौडी खेल्ने क्रममा बुधबार अपराह्न ४ बजे म्याग्दीमा एक बालक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा जिल्लाको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडाँ निवासी अन्दाजी १४ –१५ बर्षे हेमचन्द्र्र गर्बुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अपराह्न ४ बजेको समयमा विद्यालयबाट छुट...

  • नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

    प्रताप बानियाँ म्याग्दी,सोमबार फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । ...

  • पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

    काठमाडौं शनिबार फागुन १८ गते । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई अस्पतालले राती १० बजे मृत घोषित गरेको हो । १६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे प...

  • म्याग्दीमा भिरबाट लडेर युवाको मृत्यु

    बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लग...

  • भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु

    एजेन्सी, बुधबार फागुन १५ गते । पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै स्थानमा दुई देशका सुरक्षाबलबीच गोलीबारीको खबर सार्वजनिक भइरहेका छन् । भारत र पाकिस्तान दुबैले एक–अर्कामाथि काश्मिरसँग जोडिएको नि...

  • म्याग्दीमा रक्तदान र दिप प्रज्वलन गरि प्रथम सहिद लखन स्मृति दिवस मनाइयो

    बेनी बिहिबार फागुन २ गते । आज फागुन २ गते नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको सहिद स्मृति दिवस । सहिद थापा मगरको १ सय ४२ औं स्मृति दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । देशभर विभिन्न कार्यक्रम गरि दिवस मनाइरहँदा म्याग्दीमा पनि रक्तदान तथा दिप प्रज्वलन गरि स्वर्गिय थापा मगरलाई ...

  • नेकपाले मनायो बेनीमा २४ औं जनयुद्ध दिवस

    बेनी बुधबार फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्...

  • सरकारले बेरोजगारलाई दिन्छ सय दिनको भत्ता, यस्तो छ शर्त

    काठमाडौँ बुधबार फागुन १ गते । सरकारले ुप्रधानमन्त्री रोजगार कार्यक्रमु सुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई सरकारले भत्ता दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय सभागृहमा भएको एक समारोहबीच यो कार्यक्रमको उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार...

  • कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास

    सन्तोष गौतम बेनी बुधबार फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । तस्विर : रिखार दैनिक कोठा भा...

  • रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध

    काठमाण्डौं बुधबार फागुन १ गते । बुधबार २४औँ जनयुद्ध दिवस। तत्कालीन नेकपा माओवादीले ऐतिहासिक जनयुद्ध सुरु भएको दिन। फगुन १। रुकुम रोल्पाबाट सुरु भएर १२ वर्ष चलेको जनयुद्धका क्रममा १५ हजार बढीले ज्यान गुमाए। तत्कालीन जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी अहिले शान्ति प्रक्रियामार्फत सरकार र सदनमा आएर संसदीय...