बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छ...
घटना
-
-
दमौली आगलागी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेस र एमालेको माग
दमौली । तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारसँग माग गरेका छन्।आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्। कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर...
-
नवजात शिशु हत्या आरोपमा आमा पक्राउ
चितवन । नवजात शिशुको हत्या आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा कालिका नगरपालिका–१० की २१ वर्षीय मञ्जु चेपाङ छिन्। गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका–१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुल...
-
जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते
ओखलढुंगा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु...
-
युक्रेन–रुस युद्ध : मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा
एजेन्सी । युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ । यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंग...
-
ढुङ्गेधाराको तरकारी बजारमा आगलागी हुँदा ७० स्टल जले
काठमाडौं । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छन् । काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर र...
-
आयोवाको चक्रवातमा २ बालबालिकासहित ६ जनाको मृत्यु
एजेन्सी । शनिबार आयोवाको डेस मोइनेस नजिकै चक्रवातमा परी दुई बालबालिकासहित ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ‘मृत्यु भएकामध्ये दुई बालबालिका पाँच वर्षभन्दा कम उमेरका थिए,’ म्याडिसन काउन्टी आपतकालीन व्यवस्थापन निर्देशक डायोजेनेस आयलाले भन्नुभयो। ‘यो, चक्रवात मलाई लाग्छ, धेरै लामो समयमा कसैले देखेको सबैभन्दा ख...
-
राप्रपाका नेता गणेश शेरचनको निधन
काठमाडौं । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उहाँको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिनुभयो । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उहाँको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूल...
-
जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते
जनकपुर । जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन्। कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषा...
-
दर्मिजामा आगलागी हुँदा एक घर जलेर नष्ट
धनिलाल गर्बुजा दर्मिजा २० फागुन । म्याग्दीको रघुगंगा गाँउपालिका–४ स्थित दर्मिजामा एक घर जलेर नष्ट भएको छ। बिहिबार राती करिब १२ बजे तिर अचानक आगलागी हुँदा दर्मिजाका स्थानिय थप्रसाद गर्बुजाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो। आगलागी भए पश्चात स्थानियबासी मिलेर रातीको एक बजे तिर आगो नियन्त्रण गरिएको थियो। घटना स्थलमा ज...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 355
- Next Page »