• गण्डकी प्रदेशसभाकी सदस्य गौचनलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

    पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। आज बिहान ७:३० बजेदेखि श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको छ। ...

  • गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

    कास्की । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५...

  • गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस नेतृ गौचनको निधन

    म्याग्दी । नेपाली कांग्रेस नेतृ तथा गण्डकी प्रदेशसभा सदस्य सांसद बिमला गौचनको निधन भएको छ । म्याग्दी सदरमुकाम बेनी निवासी पर्यटन व्यवसायी समेत रहनुभएकी सांसद गौचनको काठमाडौं स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मध्येराती साढे १२ बजेको समयमा हृदयघातका कारण निधन भएको हो । उहाँका भाइ कृष्ण शेरचनका अनुसा...

  • धवलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

    बेनी । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो । पाँच पर्वतारोही सात हजार ...

  • करेन्ट लागेर बरंजामा एकको मृत्यु

    बेनी ।म्याग्दी मंगला गाउँपालिका-४,आर्कुलीमा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ। ११ केभीको हाईटेन्सन लाईनको तार सर्ट भई पोलको सपोटिङ तारम बिद्युत प्रबाह भईरहेको अवस्थामा सोही वडाका ६५ बर्षिय राजेन्द्रराज बिकले हिड्ने क्रममा छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलबाट दिउँसो करिब ३ बजे वडा अध्यक्ष ल...

  • आगलागीबाट म्याग्दीमा एक जनाको मृत्यु

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धारका ६७ बर्षिय कालु परियारको आगलागीबाट ज्यान गएको छ। शिखको हिलादेमा नरबहादुर विकको घरमा खाना खाएर भान्सा कोठामा सुतिरहेको अवस्थामा अचानक आगलागीबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । आगलागीबाट भान्साकोठा सम...

  • बाढी–पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो , ४२ जना बेपत्ता

    काठमाडौँ । गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो । प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद्...

  • बाढी–पहिरो र डुबानमा परी देशभर ६६ जनाको मृत्यु ,७९ बेपत्ता

    काठमाडौं ।तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्...

  • म्याग्दी नदीले बगाउँदा आठ वर्षिय बालक बेपत्ता

    म्याग्दी । म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङमा शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१,निस्कोट घर भई हाल दरबाङमा बस्दै आउनुभएका सागर पटेलका छोरा आठ वर्षिय सलमान पटेल बेपत्ता हुनुभएक...

  • पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

    रुकुम पश्चिम । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२, स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढ...