• पहिरोले अन्नपूर्ण गाउँपालिकाकाे सुवा गाउँका १० घरपरिवार विस्थापित (तस्बिरहरु)

    बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइ...

  • बैसरी पहिरोमा घाइते जीप चालक लुक्चनको उपचारको क्रममा निधन

    बेनी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरी स्थित पहिरोमा माथीबाट खसेको ढुङ्गा लागी घाईते जीप चालक लुक्चन शेरपुञ्जा पुन मगरको उपचारको क्रममा निधन भएको छ । सडकमा गुडीरहेको गाडीमा माथीबाट खसेको ढुङ्गालागी गम्भीर घाईते शेरपुञ्जा मगरको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारक्रममा आइतबार विहान ...

  • ९ हजार सवारी कारबाहीबाट ७३ लाख रुपैयाँ राजश्व संकलन

    म्याग्दी । म्याग्दीमा सवारी कारबाहीबाट एक वर्षको अवधिमा ७३ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा नौ हजार २०० सय सवारी कारबाहीबाट ७३ लाख २७ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको हो । यो अघिल्लो वर्षको तुलनामा धेरै हो । आर्थिक वर्ष २०७८÷७९ मा ९ हजार चार सय ५०...

  • अवरुद्ध बेनी– जोमसोम सडक सुचारु

    म्याग्दी । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२, र ३, को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालनमा आएको छ। सडक माथिबाट पहिरो खसेका कारण बैसरी अधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक बुधबार बिहान १० बजेदेखि सञ्चालन भएको बेनी...

  • मुस्ताङको कागबेनीमा बाढी : १५ घर,निर्माणाधिन पुल र प्रहरी चौकी बाढीले बगायो

    बेनी । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पु¥याएको हो । मानवीय क्षति भने भएको छैन । याे पनि‍‍... कागबेनीको बस्तीम...

  • गुडिरहेको बोलेरो जिप माथि पहिरो खस्दा चालक घाइते

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–२,बैसरीको अधेरीखोला क्षेत्रमा गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्दा चालक खस्त घाइते भएका छन् । बुधबार साँझ  बालेरो जिपलाई गुडिरहेको अवस्थामा पहिरो खसेर पुर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,महभिरका ४० वर्षीय लाेक्चन   गर्बुजा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बेनी...

  • वर्षाले बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध

    बेनी । वर्षाले ठाउँठाउँमा खसेकाे पहिराेले   म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगंगा गाउँप...

  • म्याग्दीमा ६० जना फरार अभियुक्त पक्राउ (भिडिओ सहित)

    म्याग्दी । म्याग्दीमा पाँच महिनाको अवधिमा विभिन्न मुद्धामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरिएको छ । अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बता...

  • हेलिकप्टरबाट मराङकी गर्भवती महिलाको उद्दार

    म्याग्दी। भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवती हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा म‌गलबार उद्दार गरिएको हो । गाउँपालिकाको स्...

  • प्रेमिकाको भिडिओ‘पोर्न’ साइटमा राखेपछि…

    काठमाडौं । प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन)को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दीको मंगला गाउँपालिका–५,स्थित साबिक अर्मन गाविस–२ ,का २७ वर्षीय प्रकाश वि...