• स्वर्गीय घिमिरेको परिवारलाई जापानबाट दुई लाख २९ हजार रुपैयाँ सहयोग

    थम्मन थापा बागलुङ । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले म्याग्दीको  बेनी नगरपालिका– २ म्याग्दीका घिमिरे परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत ६ वर्ष देखि कुक भिसामा जापानमा रहेका घिमिरेको गत वर्ष बिदामा नेपाल आएको बेला निधन भएको थियो । घिमिरेको निधन पछि बेसाहारा बनेका उनको परिवारलाई जापानमा संकलित २ लाख २९ हजार ...

  • भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१...

  • मोना यूएईद्धारा पत्रकारद्धय कमल खत्री र धिरन खत्री सम्मानित

    म्याग्दी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ। बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो । सञ्चार माध्यममा र...

  • किर्ते नागरिकता बनाउने एकै परिवारका ६ भारतीयलाई कैद

    सप्तरी । किर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका ६ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको...

  • भिसा सकिएका अमेरिकी नागरिक शिखबाट आफ्नो देश फर्कन मानेनन्

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्।नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन्। उनी ५२२४५ नम्बरको राहदानी बाहक हु...

  • भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद भन्छन् :म निर्दोष थिएँ

    दमदम, कोलकाता । ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)शनिबार दिउँसो छुटेका छन् । भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए,‘म निर्दोष थिएँ ।’ भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल)मा रहेका उनी कोलकाता उच्च अदालतको आद...

  • नेपाल-भारतबीच यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल र भारतका १३ वटा रुटबाट पूर्ववत ...

  • दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

    काठमाडौँ । भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ। भारत स्थित नेपाली दूतावासका उपनियोग प्रमखु रामप्रसाद सुवेदीका अनुसार दिल्लीको मजनुका टीलामा नुवाकोट दुप्चेश्वर स्थायी घर भएकी मिना तामाङको हत्या भएको हो। मजनुका टीलामा उनले ४ वर्षदेखि पसल संचालन गर्दै आइरहेकी थिइन्। वुधबार विहान करिव ६:३० बजेत...

  • ब्राजिलमा १ करोड १४ लाख भन्दा बढीमा कोरोना सङ्क्रमण

    एजेन्सी । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएक...

  • मोना कतारको अध्यक्षमा फगामी

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना),राष्ट्रिय कार्यकारी समिति कतारको अध्यक्षमा नरेन्द्र फगामी चयन हुनुभएको छ ।मोना कतारको नेपाली समय अनुसार शुक्रबार सम्पन्न दशौ साधारणसभा तथा १८ औ बार्षिकोत्सवबाट म्याग्दीको मालिका गाउँपालिका –५ का फगामी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष राज...