मुम्बईको समुद्रमा जहाज डुबेपछि भेटिए १४ शव: १८४ को उद्धार, ७५ को खोजी जारी

काठमाडौँ । चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ । तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ ।

यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा सवार ७१३ मानिसहरुमध्ये ६२० जनाको उद्धार गरिएको छ । यीमध्ये बार्ज पी ३०५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका छन् । नेवीका अनुसार हालसम्म १४ शव भेटिएका छन् र यो जहाजबाट १८४ जनाको उद्धार गरिएको छ । एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार