• सगरमाथाको नयाँ उचाइ ८८४८.८६

    काठमाडौं । नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मङ्गलवार घोषणा गरेका छन्। नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको बताउँदै आएको थियो, जुन उस्का अनुसार चट्टानको उचाइ थियो। चीन र नेपाल सरकारको तर्फबाट आयो...

  • कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३ सय १ पुग्यो

    काठमाडौँ । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएसँगै मृतकको कुल संख्या ३०१ पुगेको हो । यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको नेपालीको कोरोन...

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

    काठमाडौँ । इस्लामाबाद, पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ। उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ। जम...

  • बंगलादेशबाहेक सबै गन्तव्यमा उडान खुला

    काठमाडौँ । सरकारले एयर बबल प्रणालीमार्फत भारत र नेपालबीचको उडान खोल्ने भएको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि भारत, बंगलादेश, भुटान र थाइल्यान्ड उडान हुन सकेको थिएन । भुटान र थाइल्यान्डले अनुमति पाएर पनि नेपाल उडान सुरु गरेका छैनन् । भारतले अझै एक महिना नियमित उडान खोल्न नसकिने जनाएपछि उसैले ...

  • विश्व नेत्रहीन क्रिकेट काउन्सिलको कोषाध्यक्षमा घिमिरे निर्वाचित

    काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपाल (क्याब) का अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट काउन्सिल (डब्लुबिसिसी)को कोषाध्यक्षमा निर्वाचित भएका छन्। भर्चुअलमार्फत शनिबार राति भएको विश्व नेत्रहीन क्रिकेट काउन्सिलको २२औं वार्षिक साधारणसभा तथा निर्वाचनले घिमिरेलाई कोषाध्यक्ष पदमा निर्वाचित गराएको हो। उक्त पदमा घिमिरेले आ...

  • अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको विशाल लक्ष्य

    काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई विशाल लक्ष्य दिएको छ । पूर्वकप्तान स्टेभन स्मिथको शतकीय पारीको मद्धतमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको हो । सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ८९ रन बनाएको थ...

  • द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : चिनियाँ रक्षामन्त्री वेइ

    काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सं...

  • चीनका रक्षामन्त्री वेई फेङहे काठमाडौंमा

    काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि मात्र त्रिभुवन विमानस्थल झरेका हुन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनिय...

  • भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघ्यो

    नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४३ हजार २४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो । ह...

  • राष्ट्रिय सपना पूरा गर्न नेपाल–भारत दुवैलाई एकअर्काको आवश्यकता पर्छ : विदेश सचिव श्रृंगला

    काठमाडौँ । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा रहेको भन्दै दुवै देश आफ्ना भावी पुस्ताप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । ‘घनिष्ठ मित्र र छिमेकी हामीले सँगै काम गर्न आवश्यक छ,’ नेपालको दुईदिने भ्रमणमा रहेका उनले शुक्रबार बिहान ‘द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इ...