• अमेरिकाद्वारा नेपाललाई सय थान भेन्टिलेटर सहयोग

    काठमाडौँ । कोभिड-१९ विरुद्धको लडाईंमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल...

  • ७ वर्षदेखि साउदी जेल जीवन बिताइरहेका म्याग्दीका निउरे स्वदेश फर्किदै

    बेनी । विगत ७ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्यामका राजकुमार निउरे नेपाल फर्किने भएका छन् ।मोरङका कमल वस्तीको हत्या आरोपमा जेलमा रहेका निउरेलाई आवरश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी तिरेपछि शुक्रबार नेपाल फर्किन लागेका हुन् । करिब १ बर्ष अघिदे...

  • भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख भन्दा बढी

    नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ। विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। भारतमा यो सहित कूल मृत्यु हुनेको...

  • भारतमा गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिला पक्राउ

    काठमाडौं । भारतमा गैरकानुनीरुपमा बसेको भन्दै एक नेपाली महिलालाई गिरफ्तार गरिएको छ । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै ती नेपाली महिलालाई पुलिसले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नवलपरासी स्थायी ठेगाना भएकी २६ वर्षीया महिलालाई एक आर्मी अफिसरको निवास...

  • भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरी फरार

    काठमाडौँ । भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने इन्डिया ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए। नैना पश्चिम बंगाल क्षेत्रकी भएको प्रहरीले बताएक...

  • अवैधरुपमा भारत पसेका चार नेपाली भारतीय प्रहरीद्वारा पक्राउ

    बैतडी । अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउपर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरब...

  • म्यानमारमा सूकीको पार्टीलाई बहुमत

    याङ्गुन । म्यानमारका सत्तारुढ दल नेसनल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ । निर्वाचनमा कुल पाँच हज...

  • विश्वमा ५ करोड भन्दा बढी कोरोना सङ्क्रमित

    काठमाडौं । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यस...

  • नेपाललाई भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

    काठमाडौं । भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरे । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क...

  • यो साता विदेशमा ५४४ नेपाली संक्रमित, एक जनाको निधन

    काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका ...