• पाकिस्तानी सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

    काठमाडौँ । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ। कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन्। सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्...

  • भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख पुग्यो, एक लाख १६ हजारको मृत्यु

    काठमाडौँ । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८१२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ७०२ जनाको कोभिड–१९ को संक्र...

  • ब्राजिलमा कोरोना भाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

    ब्रासिलिया, एएनआई । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको ...

  • कांग्रेसको युरोप र अफ्रिकी महादेशमा शाखा गठन

    काठमाडौँ । कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिको सञ्जालले युरोप र अफ्रिका महादेशमा शाखा गठन गरेको छ । सञ्जालको हालै सम्पन्न भर्चुअल बैठकले बेलायत निवासी शेखर कँडेलको नेतृत्वमा युरोप र विष्णुदत्त भट्ट नेतृत्वमा अफ्रिका शाखाको गठन गरेको हो । युरोप समितिको उपसंयोजकमा बेलायत निवासी तस्बिर लामा र जर्मनी निवासी विजय मो...

  • भारतको गाजियाबादबाट १८ किशोर नेपाल फिर्ता

    नवलपरासी । वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्‍याइएका १८ नेपाली किशोरलाई भारतीय प्रहरीले नेपाल फर्काइदिएको छ । भारतमा रोजगारीका लागि लगिएका ती किशोरहरुको भारतको गाजियाबादबाट उद्धार गरेर भारतले मंगलबार सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो । पूर्वी नवलपरासीका एसपी प्रकाश मल्लले भारत...

  • अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु

    काबुल । अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ। पश्चिमी प्रान्त घोरको राजधानी फिरोज कोहमा आइतबार बिहान ११ बजे भएको बिस्फोटमा १२ जना सर्वसाधारण मारिएका हुन्। त्यहाँका अधिकारीहरूका अनुसार बिस्फोटमा परी एक सय जनाभन्दा बढी घाइते भएका छन्। आतंकवादीहरूले कारभरि ...

  • विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

    वासिङ्टन, एएनआइ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरि तीन करोड ९५ लाख २ हजार ९ सय ९ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरि ११ लाख ६ हजार ७ सय ५ व्यक्तिको मृ...

  • अष्ट्रियामा आफ्नै आमाद्वारा तीन सन्तानको हत्या

    काठमाडौँ । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ। अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ। गैरआवासीय नेपाली संघ अष्ट्रियाको ...

  • विश्वभर कोरोना संक्रमणबाट १ हजार १० जना नेपालीको मृत्यु

    काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशक...

  • कोरोना संक्रमणबाट विश्वभर ११ लाख तीन हजारको मृत्यु

    पेरिस, एपी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३ सय ७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४ सय ३६ पुगेको छ । कुल संक्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८ सय ...