• मोना जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बानियाँ

    टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बिजि बानियाँ चयन हुनुएको छ । आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट बानियाँ संयोजकमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपसंयोजकद्वयमा नविन पुन र शिव बिक, महिला उपसंयोजकमा बिना पुन चयन भएका छन् भने सचिवमा पारस आचार्य, सहसचिवमा सन्देश हम...

  • म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

    म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे...

  • मोनाले मनायो १५ औं मोना स्थापना दिवस

    बेनी । म्याग्दीबाट विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिले पहिलोपटक मोना डे मनाएको छ । १५ औं मोना स्थापना दिवसको अवसरमा जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित विशेष स्रोत कक्षाका विद्यार्थी अध्ययनरत तीनवटास्रोत कक्षाका ४२ विद्यार्थीला...

  • द क्लिफमा मेगा ट्रोल सञ्चालनमा

    पर्वत । पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न...

  • मोना कतारको अध्यक्षमा भण्डारी

    बेनी । रोजगारी ,व्यवसायी लगायत विभिन्न सिलसिलामा कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)कतारको अध्यक्षमा बाबुराम भण्डारी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभा तथा २२ औं वार्षिकोत्सवबाट भण्डारी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष भण्डारीको घर ज...

  • मलेसियामा सम्पन्न दोस्रो मोना कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि पुनः नवलपुरलाई

    बेनी ।मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको 'दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता 2025´ सम्पन्न भएको छ। मलेसियामा छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्ने,एक आपसमा मेलमिलाप र अप्ठ्यारोमा हातेमालो गर्ने र म्याग्दीको पहिचान देश बिदेशमा पुर्याउने मुख्य उदेश...

  • निस्कोट समाज पोर्तुगलद्वारा मृगौला रोगी पुनलाई १ लाख आठ हजार सहयोग 

    बेनी । लामो समयदेखि मृगौला रोगबाट पीडित तुलकुमारी पुनलाई निस्कोट समाज पोर्तुगलले आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका -१ , निस्कोट स्थित बाँसबोटकी पुनलाई पोर्तुगलमा रहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज पोर्तुगलको नेतृत्वमा संकलित एक लाख आठ हजार तीन सय रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम शुक्रबार एक कार...

  • विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा

    काठमाडौँ । अमेरिकासहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज वर्ल्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा आयोजना हुने भएको छ ।  नृत्यमा भविष्य खोज्नेहरूका लागि उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो । वर्ल्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जना...

  • आज ‘क्रिसमस डे’ मनाइँदै

    काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको ने...

  • पोखराको आकाशमा १५ देशका १७ हट एयर बलुन उड्दै

    पोखरा । नेपालमै पहिलोपल्ट पोखरामा पुस ९ देखि १७ सम्म हुने बीवाईडी अन्तर्राष्ट्रिय बलुन महोत्सवमा नेपालसहित १५ देशका १७ वटा हट एयर बलुन उड्ने भएका छन् । नेपालमा हट एयर बलुन सञ्चालन गरिरहेको एकमात्र कम्पनी बलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । बलुन महोत्सवको तयारी अन्ति...