• गलेश्वरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा विविध कार्यक्रमको आयोजना गरि लागुऔषध दुरुपयोग तथा अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । सोमबार गलेश्वर स्थायी प्रहरी कर्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा स्थानीयबासी र गलेश्वोर आदर्श आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग जनचेतना ...

  • मोना युएईको कार्यसमितिले पायो पूर्णता

    म्याग्दी। मोना युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५)निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएर्ईले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै पूर्णता दिएको हो ।मोना युएईले लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न गरेको बैठकले कार...

  • मोना युएईको अध्यक्षमा पुनःराम्जाली

    म्याग्दी । सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी प्रवासी नेपाली संघ (मोना) संयुक्त अरब इमिरेट्स (युएई)को अध्यक्षमा सुवास राम्जाली मगर दोहोरिनुभएको छ । रोजगारी लगायत विभिन्न सिलसिलामा युएईमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना युएईकाे आइतबार सम्पन्न संस्थाको साधारणसभा –२०२३को अधिवेशनबाट दास्रो कार्यकालको लागि अध्यक्ष ...

  • म्याग्दीमा ट्राफिक सप्ताह सुरु

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि विविध कार्यक्रमको आयोजना गरेर ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नारासहित म्याग्दीमा ट्राफिक सप्ताह मनाउन थालिएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनीकरणका लागि म्याग्दी जिल्लामा ...

  • म्याग्दी समाज न्युयोर्क युएसएको अध्यक्षमा तुलाचन

    बेनी । व्यापार ,अध्ययन र कामको सिलसिलामा अमेरिकामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी समाज न्युयोर्क युएसए ,इंकको अध्यक्षमा रमेश तुलाचन चयन हुनुभएको छ । समाजको आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट दरबाङका तुलाचनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा याम पुनमग...

  •  प्रिमियर कप जित्दै नेपाल एसिया कपमा

    काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।२२ रनमै तेस...

  • बेनी नगरपालिका,धवलागिरी,मालिका र मंगला गाउँपालिकामा मोनाको स्तन तथा पाठेघर सम्बन्धि निशुल्क शिविर हुँदै (भिडिओ)

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना आईईसी) अन्तर्राष्ट्रिय कार्यकार्यसमिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा सञ्चालित स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर जिल्लाको अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा सम्पन्न भएको छ । भने अन्य पालिकाहरुमा भोली आइतबारदेखि संचालन हुने आयोजकले जनाएको छ ।धव...

  • कतारकी राजकुमारीद्धारा अन्नपूर्ण हिमालको आरोहण

    म्याग्दी । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उहाँ सहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । ...

  • क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा

    बेनी । वैदेशीक रोजगारको शिलशिलमा युरोपेली राष्ट्र क्रोएशियामा पुगेका म्याग्देलीहरु संगठित भएका छन । म्याग्देलीहरुविच भावनात्मक एकता कायम गरि आपत विपत तथा हेरक अप्ठ्यारामाहरुमा हातेमालो गर्ने महत्वपूर्ण उद्देश्य राखेर संगठित भएका हुन ।सोमवार म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएशियाको तदर्थ समिति...

  • म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए

    बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । विश्वक्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना ग...