• निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट घर भई हाल संयुक्त राज्य अमेरिकामा बस्दै आइरहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर चयन हुनुभएको छ । आगामी वर्ष २०२३–२०२५ सम्मको लागि पुन अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष पुन यस अघि पनि सामाजिक काममा सक्रिय हुनुहन्...

  • एनआरएनए आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका ददिवल खड्काको उम्मेद्वारी घोषणा

    म्याग्दी । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,घार जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का एनआरएनए एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक हुनुहुन्छ । एनआरएनएको आगामी अक्टुबर १७,१८ र १९ मा महाधि...

  • म्याग्दीकी देवी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा (भिडिओ )

    बेनी । म्याग्दीकी देवी गर्बुजा मगर पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा प्रवेश गर्नुभएको छ। एनटिभी प्लसमा प्रशारण भैराखेको नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामकी गर्बुजा उत्कृष...

  • मोना मलेसियाको अध्यक्षमा रोका

    बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)मलेसियाको अध्यक्षमा पुर्णप्रसाद रोका मगर चयन हुनुभएको छ । दोस्रो महाधिवेशनबाट जिल्लाको मंगला गाउँपालिका वडा नं १ कुहुँका रोका सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्ष सन्तोष सरगम विक, जोगलाल पुन, महासचिव केश बहादुर ...

  • मगर संघ अमेरिकाको अध्यक्षमा म्याग्दीका याम पुन

    म्याग्दी ।मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर चयन हुनुभएको छ ।    शनिबार सम्पन्न संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन् २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो ।जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीका पुनले अमेरिकामा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यस अघि...

  • एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा पुनः म्याग्दीका केसी

    बेनी । गैर आवासीय नेपाली (एनआरएनए) न्युजिल्याण्डको अध्यक्षमा पुनः लाल केसी चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४,मा जन्मनुभएका केसी एनआरएनए न्युजिल्याण्डको दोस्रो कार्यकालकाे लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो। कृषि व्यवसायी समेत रहनुभएका केसी २००५ देखि एनआरएनएमा सक्रिय हुनुहुन्छ । अध्यक्ष केसीले ...

  • एनआरएनए कतारको आइसीसी सदस्यमा म्याग्दीका कार्की विजयी

    बेनी । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा भारी मत सहित म्याग्दीका विक्रम काकी निर्वाचित हुनुभएको छ । सन् २०२३–२५ कार्यकालका लागि सम्पन्न भएको निर्वाचनमा कार्कीले ५ हजार १११ मत सहित निर्वाचित हुनुभएको हो । उहाँ लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । कार्कीले म्य...

  • पर्यटन प्रर्वद्धन गर्न मोना अस्ट्रेलियाको फोटो प्रतियोगिता

    सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले म्याग्दी जिल्लको पर्यटन प्रर्बन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।आफ्नो फेसबूक ग्रुप मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन गर्ने प्रतियोगिता आयोजना गरेको मोना अस्ट्रेलियाका सदस्य एवम् प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनु...

  • गलेश्वरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा विविध कार्यक्रमको आयोजना गरि लागुऔषध दुरुपयोग तथा अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । सोमबार गलेश्वर स्थायी प्रहरी कर्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा स्थानीयबासी र गलेश्वोर आदर्श आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग जनचेतना ...

  • मोना युएईको कार्यसमितिले पायो पूर्णता

    म्याग्दी। मोना युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५)निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएर्ईले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै पूर्णता दिएको हो ।मोना युएईले लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न गरेको बैठकले कार...