एजेन्सी । विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९.९१ लाख संक्रमित निको भएका छन् भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २.८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २.७८ लाख मामिला सहित फ्रान्स दोस्रो स्थानमा र २.५७ लाख नयाँ संक्रमित सहित भारत तेस्रो स्थानमा छ । हिजो अम...
अन्तर्राष्ट्रिय
-
-
उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीको क्षेप्यास्त्र परीक्षण
एजेन्सी । उत्तर कोरियाले दुईवटा छोटो दुरीको ‘बालिस्टिक’ क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ । यो महिना उत्तरले गरेको यो चौथो परीक्षण भएको दक्षिण कोरियाको सेनाले जनाएको हो । दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले सोमबार राजधानीमा रहेको सुनान विमानस्थलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । ती क्षेप्यास्त्र ...
-
भारतमा कोभिड : २४ घण्टामा साढे दुई लाख संक्रमित
एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महा...
-
लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे बोल्यो सरकार
काठमाडौँ । लिपुलेकमा भारतीय सरकारले एकपक्षीय रूपमा सडक निर्माण गरेकोबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आइतबार सिंहदरबारस्थित पत्रकार सम्मेलनमा बोल्दै सरकार प्रवक्ता तथा सञ्चार प्रविधि तथा सूचना मन्त्री ज्ञानेन्द्र कार्कीले यसबारे धारणा सार्वजनिक गर्नुभएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर...
-
भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ। यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ...
-
भारतमा कारोनाको महामारी : महाराष्ट्रमा मात्र १ लाख ४१ हजारको मृत्यु
एजेन्सी । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । कूल संक्रमितको ४ दश...
-
कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु
एजेन्सी । कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ। इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो। ‘आपतकालको समयमा मारिएका २२५ शवको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने। प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्यष्ट...
-
ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते
एजेन्सी । अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन्। उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। 'राती ९:२९ मा WOW हल, २१९ W. 8th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो...
-
अफगानिस्तानमा ६ महिनापछि पुनः सुरु भयो एटीएम सेवा
एजेन्सी । अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन्। कमर्सियल बैंक र युनियन बैंकहरुसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको हो। तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुबपैयाँ निकाल्न सक्छन् भन्ने बारेमा केही खुलाइएको छैन्। यसअघि एक जना मानिसले बढीमा प्रति साता २०० डलर झिक्न पाउँथे। अ...
-
बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण
एजेन्सी । बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने प्रयास गर्ने आतंकवादी स...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 163
- Next Page »