• आर्सनल छाडेर आउबामियाङ बार्सिलोनामा

    एजेन्सी । पीएरे एमरिक आउबामियाङले आपसी समझदारीमा क्लब छाडेको आर्सनलले पुष्टि गरेको छ । उहाँ आर्सनल छाडेर बार्सिलोना पुग्नुभएको छ । तर, क्लबले गाबोनका फरवार्डसँग औपचारिक सम्झौता गर्न भने बाँकी रहेको छ । ३२ वर्षीय खेलाडी सोमबार बार्सासँग करार गर्नका लागि सोमबार स्पेन पुग्नुभएको थियो । मंगलबार उनलाई बार्साको टोलीसँगै प...

  • मौरिसस विरुद्ध नेपालको दोस्रो जित

    काठमाडौं । नेपाल मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गर्नुभएको थियो । ...

  • नाइजेरियामा ‘लासा’ ज्वरोका कारण कम्तीमा ३२ जनाको मृत्यु

    एजेन्सी । नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) का अनुसार, पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिमा कुल ७५९ संदिग्ध घटनाहरु पनि देखिएको थियो । जनवरी २६ मा स्वास्थ्य अधिका...

  • ऊर्जामन्त्री भुसाल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

    काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख ग...

  • ब्राजिलमा बाढी र पहिरोका कारण १८ जनाको मृत्यु

    एजेन्सी । ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ। बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ। यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन्। बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन्। ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ। सो शहरमा ...

  • चुनौतीको घेरामा डब्ल्यूएचओ प्रमुख टेड्रोस

    एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै भयो। तर, मानिसहरूले अपेक्षा गरेजति काम गर्न डब्ल्यूएचओले नसकेको आरोप अहिले पनि लागिरहेको छ।...

  • कोभिड खोपको विरोधमा क्यानडाको राजधानी ठप्प

    एजेन्सी । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। राजधानी ओटावामा 'फ्रिडम कन्भोईु भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्...

  • भारतमा विद्युतीय बसका कारण ठूलो दुर्घटना, ६ को मृत्यु

    एजेन्सी । आइतबार कानपुरमा तीब्र गतिको विद्युतीय बसका कारण ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार बसले तीन कार र थुप्रै बाइक यात्रीलाई जोत्दै ६ जनाको ज्यान लिएको छ र १० भन्दा बढी दुर्घटनामा घाइते भएका छन् । प्रहरी पूर्वी उपायुक्त प्रमोद कुमारका अनुसार हालसम्म दुर्घटनामा ६ जना मारिएको पुष्टि भइसकेको छ जसमा तीनजनाको सन...

  • बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ : ट्रम्प

    एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्ने बताउनुभएको छ । उहाँले यसको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने पूर्वराष्ट्रपति ट्रम्पको भनाई छ । ‘वाशिङ्टनमा सबैजना युक्रेनको सिमाना कसरी जो...

  • बिमलको गोलमा नेपालले मौरिससलाई हरायो,दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित

    काठमाडौं । फरवार्ड बिमल घर्ती मगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १–० ले पराजित गरेको हो ।नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनराग...