• कोभिड परीक्षणमा ढिलाइपछि अस्ट्रेलियामा आक्रोश

    सिड्नी । अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् । ९० प्रतिशतले खोप लगाएपछि गत महिना सरकारले केही कोभिड प्रतिबन्ध फुकुवा गरेको थियो । तर, पछिल्लो समयमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितक...

  • चीनको गुइझोउ प्रान्तमा पहिरोमा परी ५ जनाको मृत्यु, ९ जना बेपत्ता

    काठमाडौँ । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार ...

  • एअर मरिशशको विमानमा शौचालयभित्र नवजात शिशु फेला,एक महिला पक्राउ

    एजेन्सी । एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ। एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थ...

  • मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पता...

  • एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित

    काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्दै पिएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएको खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । यसपछि ५९, ७१ ...

  • सबैले स्वास्थ्य मापदण्ड पालना गरे यही वर्षको अन्त्यसम्ममा कोरोना सकिन्छः डब्ल्युएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताउनुभएको छ । उहाँले भन्नुभएको छ , ‘कोरोनाको अन्त्य हुनु भनको असमानताको पनि अन्त्य हुनु हो । कोरोनासँगै विश्वबाटै असमानाताको अन्त्य...

  • भारतमा एकदिनमै ३३ हजार ७५० संक्रमित थपिए

    काठमाडौं । भारतमा एक हप्ताको अवधिमा कोभिड–१९ का संक्रमित झण्डै ५ गुणाले बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्...

  • व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री हमदुकद्वारा राजीनामा घोषणा

    एजेन्सी । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्किएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो। तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी ...

  • भारतमा एकैदिनमा थपिए २७ हजार ५५३ संक्रमित

    एजेन्सी । भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकैदिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित छन् । देशका प्रमुख सहरमा को...

  • दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

    एजेन्सी । दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको हो।ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ। आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि ...