एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् ।अफगानितस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका थिए । सो भेटले आपसी विश्वासमा वृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका छन् । विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्...
अन्तर्राष्ट्रिय
-
-
आइपिएलमा थपिए दुई टोली
एएफपी । विवादास्पद अमेरिकी लगानी सिभिसी क्यापिटल र भारतीय उद्योगपतिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट इन्डियन प्रिमियर लिगमा दुई नयाँ टोली खरिदका लागि १.६ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन्। सञ्जीव गोइनको स्वामित्वमा रहेको भारतको आरपिएसजी ग्रुपले दुबईमा भएको अक्सनमा लखनउ टोलीका लागि ९ सय ३० मिलियन डलरभ...
-
गृहयुद्ध रोक्न सत्ता कब्जा गर्यौं, प्रधानमन्त्री मेरै घरमा छन् : सुडानी सेनाप्रमुख
एजेन्सी । सुडानका सेनाप्रमुख जनरल अब्देल फताह अल बुर्हानले सत्ता कब्जा गर्ने कदमको बचाउ गर्नुभएको छ । उहाँले गृहयुद्ध रोक्नका लागि सरकारलाई अपदस्थ गरिएको बताउनुभयो । अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्दोकलाई आफ्नै घरमा राखेको पनि बुर्हानले बताउनुभयो । ‘प्रधानमन्त्री उहाँकै घरमा थिए । यद्यपी, हामीलाई उनी खतरामा छन् भन...
-
जापानमा बन्यो उड्ने बाइक
एजेन्सी । जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ। उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले ...
-
जसले प्रेमीको लागि त्यागिन् राजकुमारीको पदवी
काठमाडौं । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीका लागि राजकुमारीको पदवी त्याग गरेकी छन् । उनले एक सर्वसाधारण व्यक्ति प्रेमीसँग राजकुमारीको पदवी त्यागेर विवाह गरेकी हुन् । क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन् । माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति...
-
नेपाली दूतावास लन्डनको कार्यबाहक राजदूतमा प्रवक्ता खनाल
बेलायत । नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त हुनुभएको छ । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त हुनुभएको हो । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मि...
-
सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार
एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। बीबीसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म उनीहरूको गिरफ्तारीको ...
-
चीनमा पुनः कोरोनाको संक्रमण बढ्दो
एजेन्सी । चीनमा एकपटक पुनः कोरोनाभाइरसको संक्रमण फैलिएको र यसका लागि डेल्टा भेरियन्ट जिम्मेवार रहेको बताइएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोनाभाइरस पुनः फैलिएको छ । चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् । ...
-
११ जना अफगानी ‘शरणार्थी’ प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौंको सिनामंगलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताउनुभयो । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आ...
-
जितेर आलोचकलाई चुप लगाउँछु : रोनाल्डो
एजेन्सी । म्यानचेस्टर युनाइटेड फर्किएयता क्रिस्टियानो रोनाल्डोले निरन्तर गोल गरिरहेका छन् । तर, टिमको डिफेन्समा पर्याप्त मेहनत गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ । अहिले रोनाल्डोले यसको जवाफ फर्काएका छन् । ‘मलाई थाहा छ, टिमलाई कतिबेला रक्षापंक्तीमा मेरो सहयोग चाहिन्छ,’ स्काई स्पोर्टस्सँगको कुराकानीमा रोनाल्डोल...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 163
- Next Page »