एजेन्सी । विश्वभरका थुप्रै देशहरुले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकी राष्ट्रपतिले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन्। सिरिल रामापोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हट...
अन्तर्राष्ट्रिय
-
-
एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो । स...
-
कतारसँगको श्रम सम्झौता पुनरावलोकन हुँदै
काठमाडौँ । नेपालले कतारसँगको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने तयारी गरेको छ । आगामी बिहीबारदेखि काठमाडौंमा हुने नेपाल–कतार दुईदिने सचिवस्तरीय श्रम बैठकमा सन् २००५ को श्रम सम्झौतालाई पुनरावलोकन गर्न लागिएको हो । यस्तै बैठक तीन वर्षअघि दोहामा भएको थियो । त्यतिखेर द्विपक्षीय श्रम सम्झौतालाई पुनरावलोकन गर्न दुवै पक्ष सै...
-
यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भेरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन ना...
-
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस सम्पन्न
काठमाडौँ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा अनेसासले जुम मार्फत बालदिवस कार्यक्रम सम्पन्न गरेको छ। यस वर्षको बाल दिवसमा जुम प्रविधिमार्फत कार्यक्रम गरेको अनेसासले जनाएको छ। हरेक वर्ष मनाउने बाल दिवस यस पटक जुम प्रविधिमार्फत अनेसासकी केन्द्रीय सचिव तथा अनेसास बालताराकी संयोजक विमला दुंगाना निरौलाले संसारभरि छ...
-
फ्रान्सबाट यूकेतिर तस्करी गरी लगिएका आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु
एजेन्सी । बेलायत छिर्ने प्रयासमा रहेका प्रवासी सवार डुङ्गा इङ्लिस च्यानलमा पल्टिँदा २७ जनाले ज्यान गुमाएका छन् । मानवीय हताहती बढ्नसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तरराष्ट्रिय आप्रवास संगठन (आईओएम) ले इङ्लिस च्यानलमा भएको यो दुर्घटना सन् २०१४ यताकै भयानक भएको उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्री बोर...
-
विश्वकप छनोटमा नेपाल र कुवेत भिड्दै
काठमाडौं । युएईमा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा कुवेतविरूद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार बिहान ...
-
युरोपमा मार्चसम्म कोभिडका कारण थप ७ लाखको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । मार्चसम्ममा युरोप र एसियाका केही मुलुकमा कोभिड–१९ का कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको बीबीसीले जनाएको छ । उक्त समय...
-
नेपाललाई भुटानले दियो ६२ रनको लक्ष्य
काठमाडौँ । आईसिसी महिला टी २० विश्वकपको एसिया छनोटमा भुटानले नेपाललाई ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै ६१ रन बनाएको हो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् । यस्तै सोनम पा...
-
गुडिरहेको बसमा आगो लाग्दा ४६ जना यात्रुको मृत्यु
एजेन्सी । पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आगो लागेको थियो । टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दुर्घटनामा परेको थियो । मृत्यु ह...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 167
- Next Page »






















