एजेन्सी । शुक्रबार राति न्युजिल्यान्डको आकाशमा एउटा दुर्लभ चन्द्रग्रहण देखिने भएको छ। यो ग्रहण आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिन लागेको हो। द गार्डियनका अनुसार यो चन्द्रग्रहण स्थानीय समयअनुसार शुक्रबार राति ८:२० देखि सुरू हुनेछ। त्यसपछि पृथ्वीको छायाले विस्तारै चन्द्रमालाई ढाक्नेछ। झण्डै दुई घन्टापछि राति ...
अन्तर्राष्ट्रिय
-
-
क्यानडामा बाढीको बितण्डा
एजेन्सी । उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ। समाचार संस्था रोयटर्सका अनुसार त्यहाँका अधिकारीहरूले बिहीबार दिउँसोसम्म १ जनाको मृत्यु भएको र तीन जना हराइरहेको जानकारी दिएका छन्। वर्षापछि आएको बाढी–पहिरोले राष्ट्रिय राजमार्ग ठाउँ–ठाउँमा बग...
-
पहिलो टी–२० भारत ५ विकेटले विजयी
काठमाडौँ । सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । योसँगै घरेलु टोली भारतले तीन टी–२० शृंखलामा १–० को अग्रता लिएको छ । जितका लागि १६५ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा सूर्यले ४० बलमा ६...
-
आगोसँग नजिस्किन अमेरिकालाई चीनको चेतावनी
एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न चेतावनी दिएपछि च...
-
नेइमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने
एजेन्सी । चोटका कारण ब्राजिली स्टार नेइमार अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । विश्वकप छनोटअन्तर्गतको यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर १५ मिनेट जाँदा हुनेछ । देब्रेपट्टीको खुट्टामा असहज महसुस गरेपछि नेइमारले खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले भने यस प्रतिस्पर्धामा सहभागित...
-
पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर
एजेन्सी । शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा ।केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् । केरलाका शिक्षामन्त्री भी शिभनकुट्ट...
-
भारतद्वारा सातामा ५६ उडानको प्रस्ताव
काठमाडौँ । भारतले कोरोना महामारीका कारण नेपाल र भारतबीच भइरहेको १४ उडानलाई बढाएर सातामा ५६ सम्म पुर्याउन सकिने प्रस्ताव गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले हाल कायम सीमित उडानको एअर बबलको व्यवस्था हटाएर सातामा ५६ उडाउने पुर्याउन प्रस्ताव गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ...
-
टी–२० विश्वकपको उत्कृष्ट ११ मा एक पनि भारतीय खेलाडी परेनन्
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकपको उत्कृष्ट–११ को घोषणा गरेको छ । यसमा भारतका एक जना पनि खेलाडी पर्न सकेनन् । आईसीसीले पाकिस्तानका कप्तान बाबर आजमलाई आफ्नो टोलीको कप्तान बनाएको छ । पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन आजमले महत्त्वपूर्ण भूमिका निभाएका थिए । प्रतियोगितामा उनले नै सबैभ...
-
भारू १ करोडको गोरु !
एजेन्सी । भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारूमा बिक्री भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेला उक्त साँढे बिक्री भएको हो। योसँगै यो गोरुले खुबै चर्चा पाइरहेको छ। साँढेका मालिक बोरेगोदाका अनुसार यो गोरु हल्लीकर प्रजातिको हो। यसको विर्यको माग धेरै छ। एक डोज व...
-
भारतमा वायु प्रदूषण अत्यधिक बढेपछि घरबाटै काम गर्न अदालतको आदेश
एजेन्सी । वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) लागू गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो । केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 167
- Next Page »






















