काठमाडौँ । पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुक...
अन्तर्राष्ट्रिय
-
-
हेइटीका आप्रवासी फिर्ता, अमेरिकी विशेष दूतद्वारा राजीनामा
एजेन्सी । हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। वरिष्ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुन: हेइटी फर्काउने निर्णयलाई 'अमानवीय' भन्दै एउटा आलोचनात्मक पत्र लेखेका थिए। गत...
-
हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै
काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनले जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङमा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ ...
-
वायु प्रदूषणजन्य समस्याका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ
जेनेभा। वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधवार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ । सङ्गठनले वायु प्रदूषणको ज...
-
इमरान खानको चेतावनी :अफगानिस्तान फेरि गृहयुद्धमा फस्न सक्छ
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनस् गृहयुद्ध चर्किने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन् भने कुनै पनि बेला गृहयुद्ध सुरु हुनेछ’, उहाँले भन्नुभयो । खानले गृहयुद्ध सुरु भए...
-
अफगानिस्तानमा विस्तारित मन्त्रिपरिषद् पनि महिलारहित
एजेन्सी । अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहिन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन् । इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यता अनुरुप महिलाहरुलाई मन्त्रिपरिषद्मा सहभ...
-
तालिबानद्वारा संयुक्त राष्ट्रसङ्घको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह
एजेन्सी । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् । तालिबानले दोहास्थित आफ्ना प्रवक्ता ...
-
भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना
एजेन्सी । तालिमको क्रममा रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको चर्चित पर्यटन स्थल जम्मू क्षेत्रमा रहेको उधमपुर जिल्लाको पटनी टपको माथिल्लो इलाकामा उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाधयहरुले जनाएको छ । सेनाको चीता हेलिकोप्टर मंगलबार दुर्घटनाग्रस्त हुँदा पाइलट र को–पाइलट गम्भीर ...
-
महिला एसिया कप छनोट : आज नेपाल र हङकङ भिड्दै
काठमाडौँ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज हङकङविरुद्ध खेल्दै छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुने छ । यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो...
-
ओलीको विश्लेषण : अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय
काठमाडौं । नेकपा एमालेले अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय भएको बताएको छ । स्थायी कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीति र एमालेको विदेश नीतिबारे बोलिएको छ । अमेरिका र नेटो सैन्य गठबन्धन सैनिकको बहिर्गमनपछि अफगानिस्तानमा तालिबानी ...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 163
- Next Page »