• हालसम्म अफगानिस्तानबाट ८२८ जना नेपाली फर्किए

    काठमाडौँ । अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए । मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भ...

  • अफगानिस्तानः २० वर्षे अमेरिकी कारबाही अन्त्य, सेना पूर्ण रूपमा फर्कियो

    काठमाडौँ । अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो । अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा काबुलबाट फर्किएको...

  • दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डर बने

    काठमाडौं । चर्चित अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त हुनुभएको छ ।आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उहाँलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । दयाहाङलाई युरोपियन युनियनले महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी लागेको बताएको छ । नायक राइले पनि फेस्ट...

  • रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ जनाको मृत्यु

    बेइजिङ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् । आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका...

  • मोना पोर्तुगलको अध्यक्षमा निस्कोटका रबिन पुन

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगल (केन्द्र)को अध्यक्षमा रबिन पुन चयन हुनुभएको छ । आइतबार सम्पन्न सातौं अधिवेशनबाट पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष पुन म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको हुनुहुन्छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सविन शाही, उपाध्यक्ष नर फगाम...

  • ९ करोड मूल्य बराबरको कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ

    काठमाडौँ । ९ करोड मूल्य बराबरको कोकिनसहित प्रहरीले ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिकलाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ कि...

  • बेलायतले दिएको एक लाख ३० हजार डोज खोप नेपाल आइपुग्यो

    काठमाडौं । बेलायतले नेपाललाई एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ ।नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिनुभएको हो । राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्र...

  • काबुल आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो

    काठमाडौँ । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्। घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ। मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन्।अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको स...

  • कुवेतमा एक नेपाली महिलाको मृत्यु

    पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्ती...

  • जापानले मोडेर्नाको खोप लगाउन रोक लगायो

    एजेन्सी । जापान सरकारले कोरोना भाइरसविरुद्दको मोडेर्ना खोप लगाउन बन्देज लगाएको छ । खोपमा तोकिएको भन्दा फरक तत्वको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिएको छ । जापानको श्रम तथा स्वास्थ्य मन्त्रालयले उक्त खोपमा तोकिए भन्दा बढी बाध्य तत्वको मिसावट भएको भन्दै उक्त खोपको प्रयोग नगर्न स्थानीय सरकारहरुलाई निर्देशन...