• लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी

    एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन ।​ ब्राजिलको माराकाना रंगशालामा आज बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १ शुन्य गोल अन्तरले हराएर अर्जेन्टिनाले उपाधि पनि जिते...

  • अर्जेन्टिनाले जित्यो २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि

    काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।मारिय...

  • बंगलादेशमा भेटियो सबैभन्दा सानो गाई

    एजेन्सी । बंगलादेशमा अनौठो सानो गाई फेला परेपछि हेर्न आउनेहरुको भीड लागेको छ । बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ । त्यसैगरी उक्त गाईको तौल २८ केजी रहेको छ । २३ वर्ष पुगेको गाईको त्यतिको उचाइ र तौलले मानिसहरु आश्चर्य चकित परेका छन् । रानी नाम दिइएको उक्त गाई हेर्न दै...

  • अपहरणमा परेका २२ विद्यार्थीलाई सकुशल अपहरणमुक्त

    नाइजेरिया । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको द...

  • जुवा खेलिरहेको अवस्थामा चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले ठमेल क्षेत्रबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जुवा खेलिरहेका बेला सोमबार राति चार जना चिनियाँलाई सोह्रखुट्टे वृत्तको टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट ९ लाख रूपैयाँ, बाघको छाला, कस्तुरीको बिना २० थान, बुद्धचित्त एक बोरा फेला पारेको छ। प्रह...

  • भारतमा कोरोना निको हुने दर ९७.११ प्रतिशत पुग्यो

    एजेन्सी । भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजारभन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण ...

  • फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा ५० को मृत्यु

    एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् । ९६ जना यात्रु बोकेको लकहिड सी–१३० विमानमा अधिकांश सेनाहरु सवार थिए । मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेका छन । विमानमा सवार यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्...

  • रघुगंगा गाउँपालिकाका बाढी–पहिरो पीडितलाई घर हस्तान्तरण (तस्विर सहित)

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृ...

  • फिलिपिन्समा सैनिक बोकेको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

    एजेन्सी । फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ । ...

  • ट्युनिसिया डुंगा दुर्घटना हुदाँ ४३ जनाको मृत्यु

    एजेन्सी । ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ । लिबियाको जुवारा बन्दरगाहबाट युरोपीयन मुलुक इटालीका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुंगा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिशियाको जार्जीस नजिकैको समुन्द्री क्षेत्रमा दुर्घटनामा परेको हो । १ सय २७ जना आप्रवासी सवार रहेको उक्त डुंगा डुब्दा ८४ ज...