• ब्राजिलमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४ लाख ५० हजार नाघ्यो

    एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलम...

  • कोरोना संक्रमितका लागि गायक रामकृष्ण ढकालले जुटाए १८ लाख

    काठमाडौँ । कोरोना संक्रमित नेपालीको उपचारका लागि गायक रामकृष्ण ढकालले १८ लाख रुपैयाँ सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका गायक ढकालले त्यहाँ उठाएको उक्त रकम कोरोना पिडितका लागि भन्दै महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई दिएका हुन् । गायक ढकालले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै सहयोगको रकम पुनको राष्ट्रिय...

  • कोभिडबारे योगगुरु रामदेवको अपमानजनक टिप्पणीले चिकित्सकहरू आक्रोशित

    बीबीसी ।आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिप्रति भारतका चिकित्सकहरू आक्रोशित भएका छन्।उनले हालै आधुनिक औषधोपचारपछि दशौँ हजार मानिसको कोभिडका कारण मृत्यु भएको बताएका थिए।साथै उनले अक्सिजन सिलिन्डरहरू लिन कोसिस गरिरहेका बिरामीहरूलाई गिज्याएका थिए। स्वास्थ्यमन्त्रीले उनको आलोचना गरेपछ...

  • भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्...

  • इटालीमा केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु

    एजेन्सी । इटालीमा आइतबार एउटा केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। तीमध्ये पाँच जना इजरायली नागरिक रहेको खुलेको छ। दुर्घटनामा एक जना बालक गम्भीर घाइते भएका छन्। इटालीको लेक मागिओएरबाट नजिकैको पहाडको टुप्पोमा पुग्ने केबलकार दुर्घटनामा परेको हो।स्ट्रेसा-मोत्तारोन केबलकारले विदेशी पर्यटक र स्थानीयलाई ...

  • भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

    एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो।विमान गएराती ९ः३० बजे दुर्घटनामा परेको हो । भारतीय वायुसेनाले विमान नियमित प्रशिक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको छ । एएनआईले गरेको...

  • पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस...

  • बुर्किनाफासोमा भएको हिंसामा २७ जनाको मृत्यु

    एजेन्सी । बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती...

  • स्पेनद्धारा नेपाललाई १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहयोग

    काठमाडौँ । स्पेनले नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री बिहीबार दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरुमा १५ रेस्पिरेटर, १० ओटा अक्सिजन कन्सन्ट्रे...

  • ब्राजिलमा कोरोनाबाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

    एजेन्सी । ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या...