काठमाडौं । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको...
अन्तर्राष्ट्रिय
-
-
युरोकप फुटबलमा स्पेन र स्विडेनबीच बराबरी
काठमाडौं । १६औँ संस्करणको युरोकप फुटअन्तर्गत समूह ‘ई’को खेलमा स्पेनले बराबरी खेलेको छ ।उपाधिको दाबेदारका रुपमा रहेको स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा उत्कृष्ठ प्रदर्शन गरेपनि स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्वीडेनले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।यस बराबरीसँगै स्पेन र स्वीडेनले ...
-
पत्रकार महासंघ यूकेको अध्यक्षमा अर्याल निर्वाचित
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बन्नुभएको छ । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित हुनुभयो । निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुई...
-
चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते
वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्...
-
नेपाली अमेरिकन सामुदायिक केन्द्रमा नयाँ कार्यसमिति
अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले यहाँ रहेका नेपाली बालबालिकामा नेपालप्रति माया गर्ने भावनाको विकास हुनुपर्ने बताउनुभएको छ । अमेरिकाको डीसीमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै डा. खतिवडाले यस्तो बताउनुभएको हो। न्याकको भवनकै प्रांगणमा...
-
भारतीय सेनाद्धारा नेपाली सेनालाई करिब २९ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख भन्दा बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ। छिमेकी पहिलो नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोह...
-
बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को
काठमाडौं । केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्। चिनियाँ हात्तीको चर्चा भइरहेका बेला नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वन...
-
सबिना बचाउ अभियानलाई जापानबाट आर्थिक सहयोग
बेनी । सामाजिक तथा मानविय समाजमा सक्रिय देविस्थान–म्याग्दी–जापान समाजले सबिना बचाउ अभियानलाई एक लाख ७६ हजार रुपैयाँ सहयोग गरको छ । मस्तिष्कमा रगत जमेपछि पोखरा स्थित फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानकी सबिना सिउथानीलाई समाजले सो रकम सहयोग गरेको हो । शल्यक्रिया गर्न आर्थिक अभाव...
-
एनआरएनए युकेको उपाध्यक्षमा म्याग्दीका रोका मगरले उम्मेद्वारी दिने
लण्डन। एनआरएन युकेको आगामी कार्यसमितिका लागि हुने निर्वाचनमा वर्तमान कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।पेशाले सिभिल ईन्जिनियर ३४ वर्षीय रोका मगरले कोषाध्यक्ष पदमा रहँदा एनआरएनए युकेको आर्थिक व्यवस्थापनमा पारदर्शिता र मितव्ययिता अपनाउन महत्वपूर्ण कदम चाल्नुभएको थियो। ...
-
म्यानमारकी नेतृ सुकीविरुद्ध भ्रष्टाचारका थप मुद्दा
एजेन्सी । म्यानमारकी नेतृ अङ सान सुकीले भ्रष्टाचारका थप अभियोगहरु सामना गर्नुपर्ने भएको छ । सुकी विरुद्ध औपचारिक सुनुवाई सुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमारका अनुसार द खिन कि फाउन्डेसनमा एन्टी–करप्सन कमिसनले गरेको छानबिनपछि नयाँ अभियोगहरु थपिएको हो । आफ्नो पदको दुरुपयोग...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 167
- Next Page »


























