• फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    मनिला । फिलिपिन्स वायुसेवा (पिएएफ)को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास ...

  • दक्षिण अफ्रिकाकी महिलाले एकै पटकमा १० बच्चा जन्माएको कुरा झुठो

    एजेन्सी । यसअघि ३६ वर्षीया गोसियामी थामारा सितहोलले एकै पटकमा १० बच्चा जन्माएको दाबी गरिएको थियो।यसअघि ३६ वर्षीया गोसियामी थामारा सितहोलले एकै पटकमा १० बच्चा जन्माएको दाबी गरिएको थियो। दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको कुरा झुठो सावित भएको छ। यसअघि जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमा...

  • भारतको बाटो हुँदै श्रीलंका पुगेका २५ नेपाली महिलाको उद्धार

    काठमाडौं । भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले बताउनुभयो । ०७७ मा भारतको बाटो हुँदै श्रीलंका पुगेका उनीहरु कोभिड–१९ सं...

  • अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई थप एक करोड ६० लाख खोप दिने

    काठमाडौं । अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो । सोमबार अमेरिकाले बाँकी ५ करोड ५...

  • भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित

    नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो संख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रा...

  • चीनले आफ्ना नागरिकलाई लगायो १ अर्ब डोज खोप

    एजेन्सी । चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई १ अर्बभन्दा बढी डोज खोप लगाइएको जनाएको छ। चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो । १ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो। संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज क...

  • चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै

    दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरी...

  • ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

    एजेन्सी । ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । यो आँकडा विश्वकै दोस्रो हो । सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । फियोक्...

  • आयरल्यान्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौं । आयरल्यान्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामाग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनियनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभ...

  • मेलम्ची आयोजनामा कार्यरत ८ कामदारमध्ये दुई चिनियाँ मजदुरको शव फेला

    काठमाडौं । मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटिएको छ । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको हो । प्रमुख जिल्ला अधिकारी अरुण नेपालका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको हो । उनीहरुमध्ये यु ची...