लमजुङ । यसअघि दुई ठूला जलविद्युत् आयोजना निर्माण गरिएको मर्स्याङ्दीमा ५० मेगावाटको अर्को जलविद्युत् निर्माण प्रक्रिया थालिएको छ । बेंसीसहर नगरपालिका–१० र वडा नम्बर–६ लाई मुख्य प्रभावित क्षेत्र बनाएर मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजना निर्माण हुन लागेको हो । विद्युत् खरिद सम्झौता ९पीपीए० र लगानी व्यवस्थापन गरी आयोजनाक...
आविष्कार
-
-
५ सय मेगावाटको जलविद्युत आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव
काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पेस गरेको हो । त्यसबारे ऊर्जा...
-
गण्डकीका ८५ प्रतिशत गाउँमा टेलिकमको फोरजी
पोखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ। सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो। मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको...
-
सुरुङ बनाउन ४३ वटा प्रस्ताव
काठमाडौँ । काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने सुरुङ निर्माणका लागि गरिएको प्रि–क्वालिफिकेसन टेन्डरमा ४३ वटा प्रस्ताव परेका छन् । उक्त मार्गको छोक्रेडाँडादेखि धेद्रे खोलासम्मका लागि २१ वटा कम्पनीले बोलपत्र दाखिला गरेको नेपाली सेनाले जानकारी दिएको छ । धेद्रे खोलादेखि लेनडाँडासम्मका लागि २२ वटा कम्पनीले बोलपत्र दाख...
-
काठमाडौं उपत्यकाका दरबारहरुको पुननिर्माण हुँदै
काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केशरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधि मा...
-
रुकमाङ्गद कटवालको ट्रष्टले गर्यो राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं ,सोमबार बैशाख २२ गते । डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले राष्ट्रिय आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो । विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्था...
-
जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
बेनी ,शनिबार बैशाख १३ गते ।जन्मोत्सवमा हुने फजुल खर्च कटाएर यहाँका एक व्यक्तीले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा बैज्ञानिक डा. महाविर पुन अध्यक्ष रहेको सो आविस्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहय...
-
कोरोनाबारे जनचेतना फैलाउँदा डाक्टर पुनमाथि कारबाही
काठमाडौं,शनिबार बैशाख ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । सो पत्र शुक्रबार टेकु अस्पता...
-
महावीर पुनले ‘फेसियल भाइजर’ उपलब्ध गराउने
काठमाडौं,शनिबार बैशाख ०६ गते । नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले अब पीपीइसँगै फेस भाइजर समेत नि:शुल्क उपलब्ध गराउने भएका छन्। पुनले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेसियल भाइजर समेत दिने बताएका हुन।उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार...
-
म्याग्दीमा ¥यापिड टेष्ट मार्फत परिक्षण ,सबै जनाको रिपोर्ट नेगेटिभ
बेनी, विहिबार वैशाख ४ गते । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सञ्चालन भएको दु्रत परिक्षण (¥यापिड टेष्ट)मार्फत एक नगरपालिका र पाँच गाउँपालिकामा समेत गरि १३० जनामा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना ...


























