• म्याग्दीमा ¥यापिड टेष्ट मार्फत परिक्षण ,सबै जनाको रिपोर्ट नेगेटिभ

    बेनी, विहिबार वैशाख ४ गते । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सञ्चालन भएको दु्रत परिक्षण (¥यापिड टेष्ट)मार्फत एक नगरपालिका र पाँच गाउँपालिकामा समेत गरि १३० जनामा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना ...

  • म्याग्दीबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट ‘नेगेटिभ’

    म्याग्दी,शुक्रबार चैत २८ गते । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा म्याग्दीको बेनी अस्पतालबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ भएको छ । शुक्रवार रिपोर्ट आएको बेनीको क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पत...

  • कोरोना विरुद्ध सबै मिलेर लडौं ः मुख्यमन्त्री गुरुङ (तस्बिर/भिडियो)

    म्याग्दी ,शुक्रबार चैत २८ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नोभल कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न सबैलाई आह्वान गर्नुभएको छ । जिल्ला र बेनी अस्पतालमा समस्या र अवस्थाका कारेमा शुक्रबार स्थलगत अवलोकन तथा निरिक्षण गर्न म्याग्दीको सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला स्थित जिल्ला प्रश...

  • बाग्लुङमा र्‍यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना

    बागलुङ्ग,शुक्रबार चैत २८ गते ।कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लाका दश ...

  • कोरोना लक्षणका विरामीको स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँको औषधी सहयोग गर्ने थापा दम्पत्तीको घोषणा

    बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाका एक दम्पत्तीले कोरोना लक्षणका विरामीको स्वास्थ्यउपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम,धारापानी निवासी नेपाली कांग्रेस, म्याग्दी क्षेत्र नं ख का कोषाध्यक्ष एवम् समाजसेवी तेजेन्द्र थापा र उहाँकी श्रीमती ...

  • क्वारेन्टाइनमा बसेकालाई रघुगंगा गाउँपालिकाद्धारा सम्मानसहित बिदाई

    बेनी ,सोमबार चैत २४ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा ुलकडाउनु घोषणा गरेसँगै म्याग्दीको एक गाउँपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना विरुद्धको सचेतना फैलाउन दैनिक आठ सय रुपैयाँ पारिश्रमिक दिएर गाउँगाउँमा स्वयंसे...

  • बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल

    बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ । म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग क...

  • बागलुङ्गकी कोरोना संक्रमित युवतीका परिवारका ४ जनाको रिपोर्ट नेगेटिभ

    बागलुङ ,बुधबार चैत १९ गते । कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटाका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सापकोटा, उनका परिवार र सापकोटा संग संगै आएका गरि १० जनाको स्वाब परिक्षणको लागि काठमाडौ पठाएको थियो । परिक्षणका लागि पठाईएको मध्ये अन्सुका ...

  • मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा

    म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी ग...

  • बेनी अस्पतालको आइसोलेशनमा एक जना भर्ना

    म्याग्दी , बेनी सोमबार चैत १७ गते । म्याग्दीको बेनी अस्पतालको आइसोलेशनमा एक जनालाई भर्ना गरिएको छ । छिमेकी जिल्ला बागलुङ खुङखानी घर भई हाल पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा बस्ने २७ बर्षिया यूवतीलाई कोरोना भाइरस (कोभिड–१९ ) आशंकामा बेनी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । आइतबार बेनी अस्पतालम...