• भक्तपुरमा चार वटा गाडी आपसमा ठोक्किदाँ तीन जना घाइते

    काठमाडौं । भक्तपुरमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका छन्। शुक्रबार बिहान सूर्यविनायक नगरपालिका-९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका हुन्। सो दुर्घटना हुँदा तीन जना घाइते समेत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीले जानकारी दिनुभयो। बिहान पौने ८ बजे जगाती जाँदै गरेको प्रदेश नम...

  • कुम्मायक गाउँपालिकामा आगलागी हुँदा १९ लाखको क्षति

    पाँचथर । कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू. १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा शुक्रबार बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो । खाना पकाउने ग्यास चुहिँदा भएको सो आगलागी स्...

  • महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर...

  • गण्डकी मेडिकल र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

    पोखरा । पोखराका थप दुईवटा अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । पोखराको नयाँ बजारस्थित रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्न सरकार सँग सम्झौता गरेका छन् । यसअघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र ...

  • एक पुरुषको सुतिरहेको अवस्थामा धारिलो हतियारले हानेर हत्या

    मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको सुतेकै ओछयानमा हत्या भएको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले अर्ध नग्न शव रगताम्मे अवस्थामा भेटि...

  • खैरो हेरोइनसहित २ जना पक्राउ

    कैलाली । कैलालीको भजनी नगरपालिका–३ स्थित बर्दुवा फाँटबाट प्रहरीले खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका घर भएका २२ वर्षीय तपेन्द्रबहादुर शाही र २२ वर्षीय सन्तोष माझी रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट ४ ग्राम खैरो...

  • राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरु

    काठमाडौं । सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । यो समाचार तयार...

  • बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्‍यु

    काठमाडौं । बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१ ज...

  • प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् । पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य ...

  • सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको काँग्रेसको ठहर

    काठमाडौँ । नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीलगायतका बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले राष्ट्रपतिले नयाँ सरकार...