• एमाले विवाद : दुवै पक्षका १० सदस्यीय कार्यदल गठन

    काठमाडौं । नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा...

  • चाँगुनारायणमा १०० शैयाको आइसोलेशन वार्ड तयार

    भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ । होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीको लागि नगरपालिकाले सरकारको सहयोगमा १०० श्ययाको आइसोल...

  • त्रिवि शिक्षण अस्पतालका सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था

    काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना सङ्क्रमितलाई नि...

  • वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएके रिपोर्ट प्राप्त भएको हो । नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस...

  • कोरोनाबाट एक साताको अन्तरालमा दाजुभाइको मृत्यु

    जनकपुरधाम । महोत्तरीमा कोरोना संक्रमणबाट एक साताभित्र दाजुभाइको मृत्यु भएको छ । सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताको अन्तरालमा मृत्यु भएको हो । एक साताअघि बिरामी भएका ४२ वर्षीय पुरुषको उपचारका लागि जनकपुरधामस्थित काव्य अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो...

  • शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन जेठ ५ गतेदेखि गर्ने

    काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै आगामी जेठ ५ देखि १८ गतेसम्म दोस्रो चरणको आन्दोलन सुरु गर्ने जनाएको छ । दोस्रो आन्दोलनको पहिलो दिन जेठ ५ गते महासंघले अघि सारेका माग तथा समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि...

  • लकडाउनले सुनसान बेनी ,थप कडा बनाउन सेना परिचालन (फोटो फिचर)

    बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मल...

  • खोटाङबाट अवैध हतियारसहित चारजना पक्राउ

    काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा सामानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय डम्बरबहादुर कार्की, उनका भाइहरु ३५ वर्षीय द्रोणकुमार कार्की तथा २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्णबहादुर विक रहेका छन् । उनीहरुको स...

  • १२ वर्षीया बालिका बलात्कारको अभियोगमा एक पक्राउ

    काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय भीमबहादुर बन रहेका छन् । बनले ती बालिकालाई सोही ठाउँको टहरामा बलात्कार गरेको भन्ने खबर प्राप्त भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घट...

  • रहेनन् निर्देशक चेतन कार्की

    काठमाडौँ । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उहाँको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उहाँलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उहाँको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो । उहाँको निधनमा चलचित्रकर्मीले...