• बाँकेमा थप ११ कोरोना संक्रमितको मृत्यु

    दाङ । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ९ जना बाँकेका र एकरएक जना बर्दिया र कैलालीका हुन्। बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ। उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा...

  • थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि,५४ जनाको मृत्यु

    काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो। ...

  • बाजुरामा घरमै पुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी

    बाजुरा । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृ...

  • रेम्डिसिभिर कालोबजारीमा संलग्न एक जना पक्राउ

    काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिरको कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । गोरखाको आरुघाट घर भएका २५ वर्षीय रफिक मियालाई बिहीबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङका अनुसार उनले ३० ...

  • गायक प्रेमध्वज प्रधानको निधन

    काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ :४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उहाँको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनहाँको निधन भएको उहाँका छोराको साथी सबिन श्रेष्ठले बताउनुभ...

  • म्याग्दीमा थपिए ४ जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ३८ बर्षिय एक पुरुष ,वड नम्बर ६ का ३२ र ४० बर्षिय दुई पुरुष तथा वडा नम्बर ९ की ३९ बर्षिया एक महिला रहेका छन् । ...

  • न्याय क्षेत्रका १६१ जनामा कोरोना संक्रमण

    काठमाडौं । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई को...

  • म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार बेनी नगरपालिकामा सबै भन्दा धेरै...

  • धनुषामा ५ कैदीबन्दीमा कोरोना संक्रमण

    जनकपुरधाम । धनुषामा हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पिसिआर परीक्षण गरिएका ७ जनामध्ये ५ जनामा क...

  • कैलालीमा अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना हुदाँ चार जना घाइते

    धनगढी । नेपालगञ्जबाट महाकाली अस्पतालका लागि अक्सिजन सिलिण्डर बोकेर आउँदै गरेको गाडी कैलालीको घोडाघोडीमा दुर्घटनामा परेको छ।घोडाघोडी नगरपालिका–५ डोकबजार नजिकै पूर्वबाट पश्चिम आइरहेको म १ ख ३०४ नम्बरको मिनी ट्रक पछाडिको टायर पड्केर अनियन्त्रित हुँदा सडकबाट दक्षिणतर्फ पल्टिएर दुर्घटना भएको हो। चालक बर्दिया बाँसगडीका २८...