वरिष्ठ अधिवक्ता खरेलले भन– ‘संसद् पुनःस्थापनाको विकल्प छैन । होइन यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्नु हुन्छ भने विकल्प श्रीमानहरूको सामु छ ।’ काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दाको किनारा २०४७ सालको संविधान हेरेर लगाउने कि ७२ सालको संविधानका...
मुख्य समाचार
-
-
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
झापा । आफ्नै श्रीमती हत्या गरेको आरोपमा झापामा एक पुरुष पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–७ का ५८ वर्षीय साहेबा उराउलाई प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । उराउले सोमबार घरयासी विवाद हुँदा श्रीमती ६० वर्षीया फिल्सिता उराउको टाउँकोमा ढुंगा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएक...
-
रौतहटमा २५ लाख बराबरको राडो घडी बरामद
रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विददेशी घडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको गस्ति टोलीले ईशनाथ नगरपालिका ४ बाट गौर नपा ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो । ना...
-
गतल विवरण पेश गर्ने ३६ जनालाई मेरिट सूचीबाट हटाइयो
काठमाडौं । गतल विवरण पेस गरी चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा सहभागी भएकाहरूलाई चिकित्सा शिक्षा आयोगले सूचीबाट हटाएको छ । गतल विवरण पेस गर्ने ३६ जना परीक्षार्थीलाई योग्यताक्रम (मेरिट)को सूचीबाट हटाइएको हो । दुर्गम क्षेत्रमा कार्य गरेवापत पाउने अङ्कमा झुटो विवरण पेश गरी अंक प्राप्त गरेको देखि...
-
६० हजार डलरको चिठ्ठा परेको लोभमा साढे सात लाख गुम्यो
बाग्लुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि अर्को ...
-
हिमपातले जनजीवन प्रभावित
ताप्लेजुङ । गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए। शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको छ ।” सबैति...
-
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिध...
-
चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिणको मृत्यु भएको छ । आज बिहान करिब साढे चार बजे रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाइगेट अगाडि ना ६ ख १४६० नम्बरको ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको हो । हरिणको घटनास्थलमै मृत्यु भएको छ । रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको सो ट्रकलाई प...
-
गुडिरहेको ट्याक्टरमा करेन्ट करेन्ट लागेर आगलागी
जनकपुरधाम । सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो । प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँद...
-
सिरहामा थपियो सिमेन्ट उद्योग
लहान । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गतेदेखि क...