कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्के...
मुख्य समाचार
-
-
ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु
काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए । ...
-
म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा पुन
बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा लेक बहादुर पुन चयन हुनुभएको छ । शनिबार दरबाङ्गमा सम्पन्न सातौ साधारणसभा तथा चाैथाे अधिवेशनबाट पुन अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष खड्क छन्त्याल ,सचिव अमृत सापकोटा,सह– सचीव बिरेन्द्र पुन,कोषाध्यक्ष बेदिराम सुवेदी र सदस्यहम...
-
दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानीय उत्साहित
थम्मन थापा बागलुङ ।नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन् । झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य सेवा उपभोग गरेका जलजलाबासीको केन्द्र...
-
ओलीको असंवैधानिक कदमलाई सदर गरे अदालत विरुद्ध जनता सडकमा आउँछन् : कांग्रेस नेता खाण
बेनी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाणले जनमतमाथि अपमान...
-
याम्दी जीप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग
बेनी । माघ ३ गते पोखरा–बाग्लङ राजमार्ग अन्तर्गत कास्कीको याम्दीजौबारी जिप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोट घर भई हाल प्रवासमा रहेका च्युरिबोट बासीहरुले आर्थिक सहयोग गरेका छन् । युकेमा रहेका च्युरिबोट फेमली गु्रप परिवारमा आवद्ध सदस्यहरुबाट संकलित ४ लाख ५ हजार ६८४ शुक्रबार मृत...
-
नेकपा,म्याग्दीका नेता शेरचनको निधन
पोखरा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा), म्याग्दीका जिल्ला सदस्य राजेन्द्रकुमार शेरचनको निधन भएको छ ।कोभिड–१९ बाट संक्रमित ५८ वर्षीय शेरचनको काठमाडौंमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो । स्व. शेरचन तत्कालीन एकीकृत नेकपा (माओवादी)को राज्य समिति सदस्य र साबिक नेकपा (माओवादी केन्द्र), मुस्ताङको जिल्ला सचिवालय सदस्य...
-
नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा केसी
बेनी ।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा सुजन केसी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–४ स्थित धवलागिरी माविमा शुक्रबार केसीको अध्यक्षतामा ४० सदस्यीय इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष अनुराग थापा मगर,सचीव शिव शर्मा ,कोषाध्यक्ष सुनिता किसान ,सहसचिव विकास केसी ...
-
पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा:सबैको सहकार्यले विकास सम्भव : मन्त्री पुन
म्याग्दी । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै पक्षको सहकार्यले मात्रै समाजमा सकरात्मक परिवर्तन र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभा तथा छैटौँ अधिवेशनको शुक्रवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो । उहाँले सरकार, सरोकारवाला, सञ्चा...
-
बसको ठक्करबाट एकको मृत्यु
धनुषा । धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका(३ का ५० वर्षीय दिपचन्द्र यादव रहेका छन् । लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हे...