• आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘घुमौं सौराहा’ अभियान

    वीरगञ्ज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन् । कोरोना महामारीले गर्दा बाहृय पर्यटक आउन छोडेपछि उनीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका हुन् । आन्तरिक पर्यटकलाई आकर्षित गर्न उनीहरुले ‘घुमौं सौराहा’ अभियान चलाएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौ...

  • चेक अनादर मुद्दामा सहदेव कक्षपति जेल चलान

    काठमाडौं । नेपाली राजनीतिका उच्च तहका नेताहरु र उच्च तहका कर्मचारीसँग उठबस गर्ने सहदेव कक्षपतिलाई थुनामा पठाइएको छ । चेक अनादर मुद्दामा कक्षपति फरार थिए । २ करोड ७० लाख बिगो मागदावी गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई ३ महिना कैद र ३ हजार जरिवाना हुने फैसला गरेको थियो । शनिवार पक्राउ गरिएका कक्षपतिलाई ...

  • सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता बनाउने कर्मचारीसहित तीन जना पक्राउ

    बनियानी । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएक...

  • सालकको अखेटोपहार सहित ३ जना पक्राउ

    काठमाडौँ । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनालाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो । सैनिक जनस...

  • मनकामना केबुलकार एक साताका लागि बन्द हुने

    गोरखा । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि छ दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ...

  • संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान

    संखुवासभा । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको र त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार वि...

  • म्याग्दीमा नेकपा प्रचण्ड –नेपाल समुहद्धारा अगुवा कार्यकर्तालाई प्रशिक्षण (भिडिओ सहित )

    सबै स्थानीय तहमा भेला, प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बेनीमा आयोजित भेलाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको निष्कर्ष निकाल्दै ...

  • सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराइन्छः स्वास्थ्यमन्त्री त्रिपाठी

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ...

  • देशभर थपिए ४८१ कोरोना संक्रति , ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

    काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ । मल खरि...