काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ...
मुख्य समाचार
-
-
स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काई–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नम्बरको मोटरसाइकलमा सवार राजवंशीको शुक्रबार मृत्यु भएको जिल्ला ...
-
कानुनी प्रक्रिया पूरा नगरेका वीरगञ्जका ७ पसल कारबाहीमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो । मा बनारसी इन्टरप्राइजेज, शोभा किराना पसललाई २०/२० हजार, जय मा किराना स्टोरलाई १० हजार, सीमी आर्युवेद फार्मेसी, एनयू ट्रेडिङ, एचएम ट्...
-
तिलगङ्गा आँखा अस्पतालका नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता
काठमाडौं । नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमारले बेपत्ता छोराको खोजी गरिदिन प्र...
-
सिरहाका होटल र रेष्टुराँको वर्गीकरण सुरु
सिरहा । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा सो अभियान शुरु गरेका हुन् । अभियानको पहिलो दिन सिरहाक...
-
बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा
काठमाडौं । बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् ।बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् । ...
-
जनता समाजवादी पार्टी खोटाङद्वारा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
खोटाङ । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङले शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ। असंवैधानिक ढंगले संसद बिघटन गरेको, कोभिड–१९ को महामारीका बेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरिएको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै जनता समाजवा...
-
मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले ललितपुर लगनखेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ घर भएका २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ नम्बरको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका ...
-
कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ। चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ। नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको...
-
ट्रक अनियन्त्रित भई दुर्घटना हुँंदा एकको मृत्यु
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। ना ६ ख ३९८२ नं.को भैसी बोकेको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँंदा ट्रक चालक जिल्ला पर्सा बीरगन्ज महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० को कैमोदिन अन्सारी मृत्यु भएको हो। महानगरीय ...