चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्...
मुख्य समाचार
-
-
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते
बैतडी । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षी...
-
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्याल...
-
मंगला गाउँपालिका–५ का बाढी पहिरो पीडितलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ का बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ । गैर आवासीय नेपाली संघ लग्जम्वरका सदस्य सदस्य झलकबहादुर महतको नेतृत्वमा संकलित रकमबाट गतको असार २५ र २६ मा आएको बाढी हिरोबाट प्रभावित वडा नम्बर पाँचका विभिन्न ठाउँका सात जना बाढी पहिरो पीडित र एक जना दृष्टि विहिनलाई आर्थिक सहय...
-
नक्कली परीक्षार्थी बनेर कोरियन भाषाको परीक्षा दिने प्रशिक्षक पक्राउ
काठमाडौं । काठमाडौं बागबजारस्थित सेनसेगेएई कन्सल्टेन्सीमा कोरियन भाषा सिकाउने एक प्रशिक्षक पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगर-रुद्रमति कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई पक्राउ गरेको हो। उनलाई मंगलबार कालोपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कन्सल्टेन्सीमा उनी कोरियन ...
-
देशभर थपिए ७४३ कोरोना संक्रति , ५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय ५२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
प्रधानमन्त्री ओलीद्वारा रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन बुधबार उद्घाटन गरेका छन् । विसं २०७५ असोज २४ गते शिलान्यास गरी रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भइ निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो । समारोहमा सरका...
-
म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण
बेनी । म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको पुष ५ गते १० वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार मंगला-५ म्याग्दी बस्ने वर्ष ५५ को पुरूष १ जना, हाल बेनीनगरपालिका ७ बस्ने वर्ष ४८,३०,२७ र ४३का पुरूष ४ जना र बेन...
-
बारामा नगदसहित ५ जुवाडे पक्राउ
जनकपुरधाम । बारामा गेष्ट हाउसमा जुवा खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नं.४ हजारी मार्केटस्थित शाह गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने सूचनाको आधार खटिएको प्रहरी टोलीले घेराबन्दी गरी खानतलासी गर्दा गेष्ट हाउसको २०२ नम्बर कोठाभित्र कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्रा...
-
पाँच महिनामा विदेशमा दाङका १२ जनाको मृत्यु
घोराही । पाँच महिनाको अवधिमा दाङबाट वैदेशिक रोजगारीका लागि विदेश पुगेका १२ जनाको मृत्यु भएको छ । कार्यस्थलमा विभिन्न घटनामा परि उनीहरुको मृत्यु भएको सुरक्षित आप्रवासन सामी परियोजना दाङले जनाएको छ । मृतकहरु मध्ये ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ति समेत पाएको परियोजनाले जनाएको छ । सवारी दुर्घटना, कार...