• ७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ

    काठमाडौं । धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । योजनावद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई बिहीबार काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ गरेको ...

  • ग्रामीण नमुना कृषकलाई पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण

    म्याग्दी । म्याग्दीको ग्रामीण भेगका नमुना कृषकहरुलाई लक्षित गरी बेनीमा सञ्चालित पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमद्वारा पुनर्ताजगी तालिम तथा स्थलगत भ्रमणको आयोजना गरिएको हो । पुनर्ताजगी तालिममा ग्रामीण नमुना कृषक र स्...

  • बेनीमा नसर्ने रोगबारे अन्तरकृय, आउँदो १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शुक्रवार सदरमुकाम बेनीमा नसर्ने रोगबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबीच अन्तरकृय कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाले सुरु गर्न लागेको नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविरको पूर्वसन्ध्याको अवसर पारेर अन्तरकृय गरिएको हो । अन्तरकृय कार्यक्रमलाई सम्बोधन गर्दै बे...

  • म्याग्दी दुखुमा गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ

    म्याग्दी । म्याग्दीका मालिका गाउँपालिका –६ दुखुबेसी बादुरेमा गोरु काटिरेहेको अवस्थामा फेला परेका ५ महिला सहित ९ जना पक्राउ परेका छन । गयराति करिव १ बजेको समयमा सो स्थानमा गोरु मारि काटिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगको थियो । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा ...

  • पाण्डबखानी माविमा शाहिको स्मृतिमा अक्षकोष स्थापना तथा पुरस्कार वितरण

    सुरेश छन्त्याल पाण्डबखानी । गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको पाण्डबखानी माद्यमिक विद्यालयमा शैक्षिक सत्र २०७८ को पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा एल केजी देखि कक्षा ९ सम्म प्रथम द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै अनुशासित लगाय...

  • म्याग्देली चेली दीया पुनले गरिन सगरमाथा आरोहण

    म्याग्दी । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख घर भएकी नेपाली चलचित्रकी नायिका दिया पुनले विश्व किर्तिमानधारी निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उहाँ सगरमाथा शिखरमा पुग्नुभएको हो । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,...

  • बेनी नगरपालिकामा आइतबार पनि विद्यालय खुल्ने

    बेनी । बेनी नगरपालिकाले आइतबार पनि नियमित पठनपाठन गर्ने भएको छ । नेपाल सरकारले तोकेको दुई दिन बिदा शैक्षिक संस्थामा उचित नभएकाले आगामी आइतबारदेखि नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको हो। नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, विद्यालयका प्रधानाध्यापक सहितको जनप्रतिनिधिको उपस्थितिमा...

  • नीति तथा कार्यक्रमले पेट्रोलियमको मूल्यवृद्धिलाई सम्बोधन गरेको छ : मन्त्री शर्मा

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याइएको दाबी गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय...

  • एमाले नेताहरूलाई मीनेन्द्र रिजालले भने: हामीसँग किन कुण्ठा पोख्नुहुन्छ ?

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूलाई कुण्ठा नपोख्न आग्रह गर्नुभएको छ । स्थानीय चुनावको परिणाम स्वीकार गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । ‘प्रमुख प्रतिपक्षी दलको नेता (केपी शर्मा ओली) ले सिट संख्यामा हारे पनि लोकप्रिय मत एमालेकै बढी छ भन्नुभयो। त्यस्तै चुनाव...

  • संसद कुण्ठा र आक्रोश व्यक्त गर्ने थलो होइनः पूर्वसभामुख घर्ती

    काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाउनुभएको छ। संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत् जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको टिप्पणी गर्नुभयो । उहाँको स...