• धर्म, धार्मिक आस्था र मान्छेको विश्वास

    म्याग्दी । प्रसङग २०७० साल आषाढ महिनाको हो । मेरो ठूला दाजु बिरामी हुनुहुन्थ्यो । सधै सामाजिक गतिविधिमा सक्रिय रहन रुचाउने दाजु ओछ्यान पर्नु भएको थियो । बसाई पनि धुम्वाराहीको कुनामा थियो । घर अगाडि टेनिसकोर्ट थियो । विहान बेलुका प्रशिक्षार्थीहरु देखिन्थे । अघिपछि त्यो क्रिडास्थल पनि सून्य सून्य रहन्थ्यो । घरको छतबाट स्...

  • चिमखोलामा ‘विकास बजेटमा उपेक्षा भएको स्थानीयबासीको गुनासो’

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएका विकास निर्माण, सेवा प्रवाह र सम्पन्न योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रम...

  • अन्नपूर्णमा होटल तथा खाद्यान्न पसलहरुको अनुगमन

    म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमन गरिएको छ। अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त आयोजनामा बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित ७० ...

  • मालिकाको गोज्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,गोज्जामा बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । वडा नम्बर ७  बिमबाट दरवाङतर्फ जाँदै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक धवलागिरी गाउँपालिका–५ का अन्दाजी २५÷२६ वर्षका सुसान विश्...

  • तिप्ल्याङ्ग–कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री सम्झौता सम्पन्न

    म्याग्दी । आइएमई समूहद्वारा प्रर्वद्धक तिप्ल्याङ्ग–कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र तिप्ल्याङ्ग–कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलवार नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमक...

  • अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्छौ मन्त्री– जुग्जाली

    म्याग्दी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औ स्थापना दिवसको अवसरमा मंगलबार बेनीमा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रे...

  • रेडक्रसको म्याग्दी शाखाले  ५०औं स्वर्ण जयन्ती मनायो

    म्याग्दी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन ...

  • म्याग्दीमा प्रहरीले ‘गाँजा भनेर भाँगो नष्ट गर्यो’

    म्याग्दी । म्याग्दीको ग्रामिण क्षेत्रमा प्रहरीले सुरू गरेको गाँजा नष्ट अभियानमा खानाका विभिन्न परिकारमा लोकप्रिय मानिने भाँगोका बोटलाई प्रहरीले गाँजा भनेर फडानी गरेको भन्दै स्थानीयले गाँजा र भाँगोको पहिचान गरी नष्ट गर्न प्रहरीलाई अनुरोध गरेका छन् । जिल्लाका सबै स्थानीय तहका ग्रामिण क्षेत्रमा समुदायसँगको सहकार्यमा प्...

  • मोना जापानको अध्यक्षमा विशाल केसी चयन

    म्याग्दी । म्याग्दीबाट जापानमा  विभिन्न पेशा/व्यवसायमा आवद्ध रहनु भयका म्याग्देलीहरुको साझा संस्था मोना जापानको नयाँ कार्यसमिति चयन भएको छ । आईताबार सम्पन्न आठौ अधिवेशनबाट विशाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रिय ...

  • म्याग्दीबाट रैथाने बाली लोप हुँदै

    म्याग्दी । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । ...