• जेन-जी प्रदर्शन : देशभर मृत्यु हुनेको संख्या १९ पुग्यो , करिब तीन सय ५० जना घाइते

    काठमाडौं । सोमबार जेन-जीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा करिब ३ सय जना घाइते उपचाररत छन् ।काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष...

  • काठमाडौंमा जेन–जी पुस्ताको प्रदर्शन

    काठमाडौं । काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ। सोमबार माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन गरिरहेका छन्। त्यहाँबाट ११ बजे बानेश्वरसम्म मार्चपास गर्ने उनीहरूको कार्यक्रम छ। माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली श...

  • जिपको ठक्करबाट बेनीमा तीन वर्षीय बालकको मृत्यु , चालक प्रहरी नियन्त्रणमा 

    बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा हाईलेक्स जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेनी नगरपालिका–८, मा मुस्ताङबाट पोखरा जादै गरेको बा २६३४ नम्बरको डिमेक्स हाईलेक्स जिपले शनिबार  पैदलयात्री जिल्ला पर्वत जलजला गाउँपालिका–७ ,तीन बर्षिय रियास सुनारको ज्यान गएको हो । उक्त जिपले बालकलाई ठक्कर दिएपछि गम्...

  • नेपालमा युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा चल्दै

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म क्रमैसँग बन्द गरिन थालेका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपाल...

  • बेनीबाट सम्पर्कविहिन दुई जना मध्ये एकको मालढुङ्गामा शव भेटियो

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबाट गत शनिवारदेखि सम्पर्कविहिन दुई युवा मध्ये एक जनाको शव भेटिएको छ । बेनी नगरपालिका- ६, जामुनाखर्कका २५ वर्षीय हरिप्रसाद शर्मा रिजालको शव सम्पर्कविहिन बनेको ६ दिन पछि शुक्रबार दिउँसो बागलुङको मालढुङगा स्थित कालीगण्डकी किनारमा भेटिएको हो । यो पनि... नदी किनारमा शवदेखिपछि स्थान...

  • नेपाल निजामती कर्मचारी युनियन म्याग्दीद्धारा स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न सामाग्री सहयोग(तस्बिर/भिडिओ)

    म्याग्दी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।कर्माचारी युनियनको ३६ औं स्थापना दिवसको अवसरमा विहिबार बेनी नगरपालिका –५,बगुवाखोला स्थित बाल जागृती आधारभुत विद्यालयमा संचालित बौद्धिक अपाङ्गता स्राेत कक्षामा अध्ययनरत विद्या...

  • तीनवटा कार्यालयको वार्षिक बजेट र कार्यक्रमहरु सार्वजनिक, प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड

    बेनी । म्याग्दीमा सञ्चालित गण्डकी प्रदेश सरकार तथा सङ्घीय सरकार अन्तर्गत रहेका तीनवटा कार्यालयको वार्षिक कार्यक्रम र बजेट सार्वजनिक भएको छ । सोमबार जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजित एक कार्यक्रमका बीच चालु आर्थिक वर्ष २०८२र०८३ मा जिल्लामा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।कृषि ज्ञान केन्द्र म्य...

  • मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन

    छाप। म्याग्दीको मालिका गाउँपालिका–४, छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, म्याग्दी मार्फत  १० लाख रुपैयाँ बजेट र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभो...

  • आनन्दबगरमा मोटरसाइकलको ट्याङ्की फेला

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१,आनन्दबगर कालिगण्डकी नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएको छ । शनिबार रातीदेखि बेनीबाट सम्पर्कविहिन हुनुभएका भगवतीका एककुमार रिजाल र जामुनाखर्कका हरिप्रसाद शर्मा ( रिजाल) बेनीबजारको कालिगण्डकी नदीमा निर्मित चक्रपथ ( रिङरोड)बाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यमा जुटेका आफन्त ...

  • बेनीबाट दुई जना युवा सम्पर्कविहिन

    म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा शनिबार रातिदेखि दुई युवा सम्पर्कविहिन हुनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको हो । सम्पर्कविहिन हुनुभएका दुवैजनाको अवस्था अझै अज्ञा...