• म्याग्दीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

    म्याग्दी । बेनी–बागलुङ सडक खण्ड अन्तरगत हाडेभिरमा मोटरसाइकलको ठक्करबाट शनिबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनी नगर पालिका–२ खवराका स्थानीय किशोर परियारका ५ वर्षीय छोरा केविन परियार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । खबराबाट बेनी ब...

  • सातै प्रदेशमा पहिलो पटक गण्डकी प्रदेशले गर्यो अपाङ्गता सम्बन्धि विधेयक पारित

    पोखरा ।गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड ९क० बमोजिम समितिको प्रतिवेदन...

  • राहुघाटको बाँधस्थलमा सुख्खा पहिरोमा दुई मजदुरको मृत्यु,५ घाइते

    म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा रहेको आयोजनाको बाँधस्थलमा सोमबार दिउँसो एक्कासी खसेको सुख्खा पहिरोमा परेर तमान खोला गाउँपालिका १ का अन्दानी २२ बर्षक...

  • धवलागिरीको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ति शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ति शिविर लिएर जनप्रतिनिधी र कर्मचारी प्रमुख सहर झरेका थिए । ...

  • भलिबल टिमकी कप्तान शाहीको सम्मानमा शालिक बनाइने

    बेनी। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने भएको छ ।जिल्ला खेलकुद विकास समितिले शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको हो । जिल्लाको रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याउनुभएको छ। त्यही योगदानको कदर ...

  • वार्षिक समीक्षामा ३३ कार्यालयको प्रस्तुति

    बेनी। जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीद्धारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा ३३ वटा कार्यालयले मात्र आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । ५० वटा कार्यालयलाई बोलाइएकोमा ३८ वटा उपस्थित र ३३ वटाले प्रतिवेदन प्रस्तुत हुन्। जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहलाई लक्षित गरेर आयो...

  • जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल

    बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को सोमबारको निर्णय अनुसार धवलागिरी गाउँपालिका–३ मुनाका मल्ललाई कोषाध्यक्षमा नियुक्त गरिएको हो । यसअघि समितिका सदस्य रहेका मल्ललाई प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले मंगलबार नियुक्तीपत्र ...

  • स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८ डल्लेपिपल स्थित बसपार्कमा रात्रीकालीन संयुक्त चेकजाँचका क्रममा स्कुटर चालक घाइते भएको घटनामा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा घटनाको सत्यतथ्य पत्ता लगाउन उपसमिति गठन भएको हो । साउन २४ गते राती ८ः४० बजेको समयमा गल...

  • म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

    बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...

  • प्रसिद्ध उत्तरगंगा ढोरबराहमा हजारौं भक्तजनको भीड (फोटोफिचर)

    ढोरपाटन, साउन २४ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यका स्थित प्रसिद्ध धार्मिक स्थल उत्तरगंगा ढोरबराह थानमा जनै पूर्णिमाको दिन हजारौं दर्शनार्थीले दर्शन तथा पुजाअर्चना गरेका छन् । शनिबार बिहान रातिदेखि नै पुजा अर्चना र दर्शन गर्नेको भीड लागेको थियो । म्याग्दी ,बागलुङ र पुर्वीरुकुम जिल्लामा फै...